ताजा अपडेट
लायन्स अफ बेनी पिस सिटिद्धारा रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा रोपियो बोधिबृक्ष
- 6 बर्ष, 5 महिना अगाडि
- २६ श्रावण २०७५, शनिबार
म्याग्दी, २६ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिवृक्ष रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा पहिलो चरणमा ३० गोटा विरुवा रोपिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष लोकेश पुन मगर र संस्थापक अध्यक्ष राजेश शाक्यले वडा अध्यक्ष टेक... पुरा पढ्नुहोस
राखु समाज काठमाण्डौद्वारा रक्तदान
- 6 बर्ष, 5 महिना अगाडि
- २६ श्रावण २०७५, शनिबार
म्याग्दी, २६ साउन । राखु समाजकल्याण समिति काठमाण्डौद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । समितिको बार्षिक कार्यक्रममा अन्र्तगत शनिबार रक्तदान शिविर आयोजना गरिएको हो ।राखु समाज काठमाण्डौका अध्यक्ष पुर्व प्रहरी उपनिरिक्षक प्रेम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आथिथ्यता मुटुरोग विशेषज्ञ प्रोफेशर डाक्टर रवी मल्लको उपस्थितमा नया... पुरा पढ्नुहोस
पाखापानीमा प्रहरीको नागरीक सुनुवाई
- 6 बर्ष, 5 महिना अगाडि
- २६ श्रावण २०७५, शनिबार
पाखापानी २६ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीकाबासिन्दाले गाउँका कार्यालयमा कर्मचारी नबसेको र प्रहरीको गस्ती कम भएको गुनासो गरेका छन् ।जिल्लाप्रहरी कार्यालयले शुक्रबार पाखापानीमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागिप्रहरीले गाउँगाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका हुन् । स्थानीयबासी दप्रसाद पाईजा, गौबहादुर... पुरा पढ्नुहोस
‘उमेरले छेकेन विद्यार्थी बन्न’ : आमाहरुको पढ्ने धोको पुरा हुँदै
- 6 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
धिरन खत्री, शिशिर/म्याग्दी २५ साउन । ५३ बर्षिय दिलमया पुनको दैनिकी हिजोआज फेरिएको छ । घरायसी काममा दैनिकी बिताउने गरेकी बेनी नगरपालिका–८ क्याम्पसचोक बस्ने पुन अहिले विद्यार्थी बनेकी छन् । बेनपा–३ डोले स्थायी घर भएकी पुन गत बैशाख देखि कक्षा १ मा भर्ना भएर औपचारीक अध्ययनमा लागेकी हुन् । सानो... पुरा पढ्नुहोस
मुख्यमन्त्री गुरुङद्धारा रघुगंगा जलविद्युतको अवलोकन, विकासमा ढिलासुस्ती सह्य नहुने चेतावनी (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वाधार आयोजनामा हुने ढिलासुस्ती हटाउन सार्वजनीक खरिद ऐनको संसोधन आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले शुक्रबार गलेश्वरमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री गुरुङले फितलो नितीगत ब्यवस्था, प्रक्रियामुखी कर्मचारी र प्राबिधिक तथा निर्माण ब्यवसायीको लापरबाहीका कारण पूर्वाधार आयोजनामा... पुरा पढ्नुहोस
पुल नहुँदा दोसल्ले र महभिरका स्थानीय समस्यामा, बालबालिकालाइ जाेखिम माेलेर स्कुल जानुपर्ने बाध्यता (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले र महभिरका बासिन्दा स्थानीय भरमला खोलामा झोलुङ्गे पुल नहुँदा समस्यामा परेका छन् । टिकोट हुँदै बग्ने भरमला खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयबासीलाई आवत जावतमा समस्या भएको हो । बर्षातसंगै खोलामा पानीको सतह बढ्ने र वारपारको लागि सुविधा नहुँदा खोलाबाटै जोखिम मोलेर वारपार... पुरा पढ्नुहोस
लुलाङका नगीन विकको आँखामा आएको समस्याको उपचारमा जटिलता
- 6 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङका ८ बर्षिय नगिन विकको आँखाको बाहिरी भागमा मासु पलाएपछि उपचारमा समस्या भएको छ । स्थानीय लमसुङ माविको कक्षा ३ मा अध्ययनरत विकको गत बैशाखदेखि दाइनेतर्फको आखाँको बाहिरी भागमा मासु पलाएको थियो । सुरुमा सामान्य सुनिएपनि क्रमीक रुपमा त्यो मासु पलाउँदै गएर आँखा... पुरा पढ्नुहोस
सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’ (भिडियाे सहित)
- 6 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको... पुरा पढ्नुहोस
अर्मनमा जनश्रमदानमा सडक मर्मत (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका स्थानीयले जनश्रमदान बाटै सडक मर्मत गरेका छन् । अर्मन पुलचोकदेखि गहते–नेटा–अर्मन हुँदै किमचौर सडक अन्र्तगत अर्मन खण्डमा एकदिनभर स्थानीयले श्रमदान गरि सडक मर्मत गरेका हुन् । बर्षातको कारण पहिरो र बाढीले सडकमा क्षेती पु¥याउँदा अबरुद्ध बनेको सडकलाई स्थानीय करिब ३५ घरधुरीले एक... पुरा पढ्नुहोस
शिख्तानी ब्रर्दशद्धारा शैक्षिक सामाग्री वितरण
- 6 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी २५ साउन । अन्नपूर्ण गाउँपालिका ५ शिखको शिख्तानी ब्रर्दशले खेलकुद प्रतियोगिताबाट बचत भएको रकमले सामुदायीक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समूहको आयोजनामा केहीमहिना अघि पोखरामा भएको खुल्ला बास्केटबल प्रतियोगिताबाट बचत भएको रकमबाट शिख, तल्लो शिख, फलाते, स्वात र किन्दु स्थित सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण... पुरा पढ्नुहोस