ताजा अपडेट
जेठो हिमाल ‘अन्नपूर्ण प्रथम’ आधार शिविर पूर्वाधारको प्रतीक्षामा
- 1 बर्ष, 1 महिना अगाडि
- २७ मंसिर २०८०, बुधबार
म्याग्दी २७ मङ्सिर । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गर्नुभएको... पुरा पढ्नुहोस
दरखोला र बगरखोला जलविद्युत आयोजनाको पीपीए
- 1 बर्ष, 1 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
बेनी : म्याग्देलीहरूको अगुवाइमा निर्माण हुन लागेको दरखोला र बगरखोला जलविद्युत् आयोजनाको (पीपीए) विद्युत् खरिद बिक्री सम्झौता भएको छ। रघुगंगा गाउँपालिका–७ मा निर्माण हुने ५.५ मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा निर्माण हुने ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको पीपीए भएको हो। नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत्... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ
- 1 बर्ष, 1 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस
सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी
- 1 बर्ष, 1 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । ९ हजार सुन्तलाको बोट... पुरा पढ्नुहोस
विदेशबाट फर्केर सामूहिक माछापालन
- 1 बर्ष, 1 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
२५ मंसिर, गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका-३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा सतबीज छर्ने भक्तजनको भिड (फोटोफिचर)
- 1 बर्ष, 1 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर । बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि सोमबार विहानदेखि हजारौँ भक्तजनको घुँइचो लागेको हो । गलेश्वर शिवालय मन्दिरमा लाग्ने ठुलो... पुरा पढ्नुहोस
न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि
- 1 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०८०, आईतवार
म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको निर्धारित समय भित्र... पुरा पढ्नुहोस
ठूलोखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु
- 1 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०८०, आईतवार
बेनी, २४ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगले र ७ चिमखोलाममा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ जोडिएको (टनेल ब्रेकथ्रु ) भएको छ । इन्लेट र आउटलेट गरि दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको १६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
- 1 बर्ष, 1 महिना अगाडि
- २३ मंसिर २०८०, शनिबार
म्याग्दी, २३ मंसिर । काठमाण्डौमा रहेका म्याग्देलीहरुले स्थापना गरेको म्याग्दी सहकारीको नयाँ नेतृत्व चयन भएको छ । काठमाण्डौमा सम्पन्न १६ औँ बार्षिक साधारणसभाबाट अध्यक्षमा थदेवी पुन सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षहरुमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिवमा टकबहादुर थापा,कोषाध्यक्षमा इन्द्रजित छन्त्याल,सहसचिवमा छकप्रसाद शेरचन चयन हुनुभएको निर्वाचन समितिका संयोजक डा.ज्योति शेरचनले... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजनाको ऊर्जामन्त्री बस्नेतद्धारा निरिक्षण
- 1 बर्ष, 1 महिना अगाडि
- २३ मंसिर २०८०, शनिबार
म्याग्दी, मङ्सिर २३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन दिनुभएको छ । शनिबार म्याग्दी आउनुभएका मन्त्री बस्नेतले सरकारको प्राथमिकता प्राप्त आयोजना भएकाले छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, ‘‘राहुघाट आयोजनालाई सरकारले प्राथमिकतामा राखेको... पुरा पढ्नुहोस