ताजा अपडेट

फोहोर व्यवस्थापन नगर्नु घातक:राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

पर्वत २ पुस । फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तक्र्रियामा यस्तो बताएका हुन् । कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर भएकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताए । उनले भने, ‘फोहोर मैलो... पुरा पढ्नुहोस

कृषि विकास रणनीति कार्यान्वयनमा जोड

म्याग्दी, २ पुष । ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधारका लागि कृषि क्षेत्रको उत्पादन बढाउन स्थानीय तहमा कृषि विकास रणनीति कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा भएको स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र कृषि प्राविधिक उपस्थित रहेको कार्यक्रममा कृषि... पुरा पढ्नुहोस

लिटल गार्डेनले विविध कार्यक्रमका साथ मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

म्याग्दी १ पुस । म्याग्दी सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमिले आफ्नो १६ औँ स्थापना दिवस तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । त्रिदिवसीय कार्यक्रमका साथ विद्यालयले अभिभावक र विद्यार्थीहरुबिचको प्रतियोगितात्मक कार्यक्रम र साँस्कृतिक कार्यक्रम सहित बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सव मुल समारोहको उद्घाटन गर्दै जिल्ला... पुरा पढ्नुहोस

पत्रकार साधन राम्जाली विएण्ड वि फाउण्डेशनबाट सम्मानित

म्याग्दी, १ पुष । म्याग्दीमा क्रियाशिल पत्रकार साधन घर्ति मगरलाई वि एण्ड वि फाउण्डेशनबाट सम्मानित भएका छन् । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट घर भउर हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन मगर र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित फाउण्डेशनबाट राम्जालाी सम्मानित भएका हुन् । सिद्धार्थ माविको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा... पुरा पढ्नुहोस

सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण

म्याग्दी, १ पुष । जिल्लाको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ पुरस्कार र शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण र शैक्षिक सामाग्री वितरण गरिएको... पुरा पढ्नुहोस

एसइई परीक्षा ६ चैतदेखि सुरु हुने

म्याग्दी, १ पुष ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी ६ चैतदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेको बैठकले एसइई परीक्षा आगामी ६ देखि १७ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ... पुरा पढ्नुहोस

घनश्याम र जस्मिनको स्वरमा ‘माकुराको जालोमा’ रविना र राम्जीको छमछमी (भिडियो सहित)

म्याग्दी ३० मंसिर । मायाँ प्रेमलाई कथाबस्तु बनाएर तयार गरिएको ‘माकुराको जालो’ बोलको लोकदोहोरी गीत सार्वजनि भएको छ । गायक घनश्याम रिजाल र जस्मीन गुरुङको स्वर रहेको सो गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । मौलिक भाकामा तयार भएको सो गीतको म्युजिक भिडियोमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र... पुरा पढ्नुहोस

सरकार गफमा भुल्यो, काँग्रेस गुटमा अल्झियोेः काँग्रेस नेता महत

म्याग्दी, ३० मंसिर । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले अहिलेको वर्तमान सरकार काम भन्दा गफ बढि गर्दै हिडेको आरोप लगाउनुभएको छ । सोमबार नेपाली काँग्रेस म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दुई तिहाईको सरकार यस अघिका गठबन्धन सरकारको भन्दा कम काम गरेको तर गफ भने ठूला ठूला लाउदै... पुरा पढ्नुहोस

नेपाली काँग्रेसको अन्नपूर्ण गाउँपालिका स्तरीय समिति गठन

म्याग्दी ३० मंसिर । नेपाली काँग्रेस म्याग्दीले स्थानीय तहमा पार्टीको संरचना निर्माण अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिकामा लेप्टेन बेलबहादुर पुर्जाको सभापतित्वमा २१ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । गाउँपालिका स्तरीय काँग्रेस अगुवा कार्यकर्ताहरुको भेलाबाट समितिको उपसभापतीमा अनिल हिराचन, क्याप्टेन बलबहादुर तिलिजा, सचिबमा सुजन बरुवाल, सुरेन गुरुङ,कोषाध्यक्षमा सोमप्रसाद पुर्जा, सहसचिबमा... पुरा पढ्नुहोस

रत्न लक्ष्मी मावि गलकोटको हीरक महोत्सव सकियो झण्डै २ करोड ४० लाख आर्थिक संकलन

थम्मन थापा बागलुङ मंसिर ३० । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपािलका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनले जानकारी दिए । प्रविधि युक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पुर्वाधार हाम्रो ईच्छा... पुरा पढ्नुहोस