ताजा अपडेट
म्याग्दीका दुई कलाकारद्धारा अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
- wp_days_ago_v3(); ?>
- २० पुष २०७६, आईतवार
https://youtu.be/LtVqqYPN8co म्याग्दीका कलाकारद्वय विकास विश्वकर्मा र ज्ञानु राना फगामी अभिनित म्युजिक भिडियो ” डोली” सार्वजनिक भएको छ । अत्यन्तै मार्मिक विषयमा तयार गरिएको यस गीतले छोराछोरीको इच्छा विपरित अभिभावकले आफुखुशी विवाह गरिदिन खोज्दा उत्पन्न समस्यालाई देखाइएको छ । श्रीधर पाण्डेको शब्द, नारायण दंगालको संगीत/एरेञ्ज तथा सिद्धान्त परियारको आवाज रहेको यस... पुरा पढ्नुहोस
काँग्रेसले राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी बिमला गौचन छनौट
- wp_days_ago_v3(); ?>
- २० पुष २०७६, आईतवार
म्याग्दी, २० पुस । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट म्याग्दीकी बिमला गौचन उम्मेदवार चयन भएकी छिन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको हो । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले गण्डकी... पुरा पढ्नुहोस
म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा, उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार : मन्त्री पुन ( फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १९ पुष २०७६, शनिबार
बेनी, १९ पुस । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा माथि उठेर उद्योग सञ्चालन र... पुरा पढ्नुहोस
हाते ट्याक्टरबाट खेत जोत्न किसानलाई सहज
- wp_days_ago_v3(); ?>
- १९ पुष २०७६, शनिबार
म्याग्दी, १९ पुस । परम्परागत रुपमा हल गोरुबाट जोत्दै आएको रघुगंगा गाउँपालिका–२ राखु पखटोलको खेतमा यसबर्षदेखि मिनिटेलर हलो –(हाते ट्याक्टर) बाट जोतिएको छ। धान थन्काएपछि गहुँ र आलु लगायतको हिउँदे खेती लगाउन मिनिटेलर हलोबाट सहज भएको कृषक देवी केसीले बताईन । एकघण्टामा दुई मुरी धान आउने खेत हाते ट्याक्टर हलोबाट... पुरा पढ्नुहोस
चिसोको कारण जनजिवन प्रभावित
- wp_days_ago_v3(); ?>
- १९ पुष २०७६, शनिबार
म्याग्दी १९ पुस । बर्षा र हिमपात पछि म्याग्दी लगायत देशभर चिसो बढेको छ । हिमाली जिल्ला म्याग्दीमा माथिल्लो भेगमा भारी हिमपात भएको थियो भने तल्लो क्षेत्रमा बर्षा भएकाले चिसो बढेको छ । चिसो बढेपछि बेनी लगायतका क्षेत्रमा सर्वसाधारणले आगो तापेर न्यानो हुने प्रयास गरेका छन् । चिसोको कारण बालबालिका... पुरा पढ्नुहोस
म्याग्दीमा भारी हिमपात, चिसोको कारण जनजिवन प्रभावित (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी १८ पुस । हिमाली जिल्ला म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको छ । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विहिवारदेखि मौसममा आएको बदली र बर्षासंगै माथिल्लो भेगमा हिमपात सुरु भएको थियो । शुक्रवार दिनभर मौसममा सुधार नहुँदा हिमपात तल्लो पहाडी भेगसम्म परेको छ । म्याग्दीको... पुरा पढ्नुहोस
१२ औँ राष्ट्रिय जनगणनालाई तथ्यपरक बनाउन सुझाब
- wp_days_ago_v3(); ?>
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी १८ पुस । नेपालमा गर्न लागिएको १२ औँ राष्ट्रिय जनगणनालाई तथ्यपरक बनाउन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । तथ्याङ्क कार्यालय बागलुङले शुक्रवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा तथ्याङ्ककै आधारमा राज्यका हरेक गतिविधि र कार्यक्रमहरु सञ्चालन हुने भएकाले राष्ट्रिय जनगणना २०७८ लाई नियमित जनगणनाको रुपमा मात्रै नगरि जनगणनामा समेटीने हरेक... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई : योजनाबद्ध विकासमा जुट्न नगरबासीको सुझाव
- wp_days_ago_v3(); ?>
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी, १८ पुस । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माणगरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् । शुक्रबार बेनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि सरोकारवाहरुले नगरपालिकाले गुरुयोजना नवनाईकन हचुवाको भरमा बजेट विनियोजन तथा योजना छनोट गर्नाले दिगो विकासको लक्ष हासिल गर्न... पुरा पढ्नुहोस
पवित्र धार्मिक संस्थाभित्र मौलाएको अपवित्र प्रवृति ! ‘अबैध उपभोक्ता समिति : योजनालाई ठेक्का’
- wp_days_ago_v3(); ?>
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी १८ पुस । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक प्रसिद्ध र पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम... पुरा पढ्नुहोस
म्याग्दी मगर समाज काठमाण्डौद्धारा सुरेशको उपचारमा १० लाख सहयोग
- wp_days_ago_v3(); ?>
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी, १८ पुस । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो... पुरा पढ्नुहोस