ताजा अपडेट
भाइले दाउरा प्रहार गर्दा दाइको हत्या, हत्यामा संलग्नलाई प्रहरीले लियो नियन्त्रणमा
- 1 बर्ष, 24 दिन अगाडि
- २८ असार २०८१, बिहीबार
म्याग्दी २६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारमा भाईले दाउरा प्रहार गर्दा दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय सोमबहादुर छन्त्यालले दाउरा प्रहार गरेर ४१ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।दाइको... पुरा पढ्नुहोस
‘मायाको आरती’ म्युजिक भिडियो सार्वजनिक
- 1 बर्ष, 28 दिन अगाडि
- २४ असार २०८१, आईतवार
म्याग्देली कलाकार बिजुन खत्रीको स्वर रहेको लोकदोहोरी गीत ‘मायाको आरती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=54hqnGLnUYQ राजेन्द्र खत्रीको शब्द संकलन तथा प्रकाश पराजुलीको लय रहेको गीतमा लोकदोहोरी गायक बिजुन खत्री र गायिका समिक्षा अधिकारीको स्वर भर्नुभएको छ । गीतको म्युजिक भिडियोमा सुनिल क्षत्री र प्रिंयका कार्कीको मुख्य अभियन... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाद्धारा सहिद परिवारलाई सम्मान
- 1 बर्ष, 30 दिन अगाडि
- २२ असार २०८१, शुक्रबार
म्याग्दी, २१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित द्धन्द्ध पीडितसंग अन्तक्र्रिया तथा सहिद परिवार सम्मान कार्यक्रममा ९ जना सहिद परिवारका आफन्त र २६ जना द्धन्द्धपीडितलाई सम्मान गरिएको हो । मुलुकको परिवर्तन ल्याउन योगदान गरेका सहिदको सम्मान र तत्कालिन द्धन्द्धको समयमा पीडित बनेका... पुरा पढ्नुहोस
जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित
- 1 बर्ष, 30 दिन अगाडि
- २२ असार २०८१, शुक्रबार
पर्वत, २१ असार । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट... पुरा पढ्नुहोस
प्रकाश माविमा कपाल काट्ने सीप सिक्दै विद्यार्थी (तस्बिर/भिडियाे)
- 1 बर्ष, 1 महिना अगाडि
- २० असार २०८१, बुधबार
म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने सीप सिक्न थालेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ (‘हामी सक्छौ, हामी गर्छौ’) कार्यक्रम अन्तर्गत प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गरेको छ । विद्यालयका कक्षा ७ देखि १०... पुरा पढ्नुहोस
पाखापानीमा चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
- 1 बर्ष, 1 महिना अगाडि
- १९ असार २०८१, मंगलवार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग... पुरा पढ्नुहोस
स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर सञ्चालनमा (तस्बिर/भिडियो)
- 1 बर्ष, 1 महिना अगाडि
- १८ असार २०८१, सोमबार
म्याग्दी , १७ असार । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतातेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । म्याग्दी र मुस्ताङको... पुरा पढ्नुहोस
‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र
- 1 बर्ष, 1 महिना अगाडि
- १८ असार २०८१, सोमबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट... पुरा पढ्नुहोस
थाली नाचको पुस्ता हस्तान्तरण र संरक्षण गर्न तालिम प्रदान
- 1 बर्ष, 1 महिना अगाडि
- १८ असार २०८१, सोमबार
म्याग्दी ,१६ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरुवात भएको थाली नाचको संरक्षण र पुस्तान्तरणको लागि नयाँ कलाकारहरुलाई प्रशिक्षण दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति, म्याग्दीले सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा नयाँ कलाकारहरुलाई थाली नाचको प्रशिक्षण दिएको हो । बेनीमा एक सातासम्म सञ्चालन भएको तालिममा नयाँ कलाकारहरुलाई... पुरा पढ्नुहोस
को–अपरेटिम म्यानेजर्स क्लबको अध्यक्षमा सुवेदी चयन
- 1 बर्ष, 1 महिना अगाडि
- १६ असार २०८१, शनिबार
म्याग्दी, १५ असार । म्याग्दीमा रहेका सहकारी संस्थामा कार्यरत म्यानेजरहरुको साझा संस्था को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको तेस्रो अधिबेशन बाट नेत्रराज सुवेदीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । सुवेदी बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारीका प्रवन्धक हुनुहुन्छ ।... पुरा पढ्नुहोस