ताजा अपडेट

कोरोना रोकथामका लागि धवलागिरीमा पचास लाखको आकस्मिक कोष

बेनी, १६ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो ।जनप्रतिनिधि, स्वास्थ्यकर्मी,... पुरा पढ्नुहोस

मौवाफाँटमा कोरोना विरुद्धको जनचेतना घरघरमा, साबुन र मास्क वितरण

बेनी १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन स्थानीय संघसंस्था र सरोकारवालाले जनचेतनालाई घरघरमा पु¥याउने अभियान सञ्चालन गरेका छन् । स्थानीय समाजसेवा युवा क्लब, पवित्र आमा समुह, मौवाफाँट बचत तथा ऋण सहकारी ,चुनेपानी कुनौटा सामुदायिक बन समुह लगायत स्थानीय अगुवाहरुको अग्रसरतामा कारोना भाइरस विरुद्धको जनचेतनालाई... पुरा पढ्नुहोस

जिल्ला प्रशासनलाई काेराेना राेकथाम सामाग्री सहयाेग

बेनी १६ चैत । बेनीकाे न्युराेडमा रहेकाे पाण्डे मेडिकल हलले अाईतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई काेराेना राेकथाम सामग्री सहयाेग गरेकाे  छ । पाण्डे मेडकलहलका प्राेेेेेेेपाईटर प्रमाेद महताे र विजय अधिकारिले सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदिलाई  उक्त सामग्री  हस्तान्तरण गर्नुभएकाे हाे । ३०० वटा ग्लाेब्स, १० वाेतल स्यानिटाईजर, १०० वटा... पुरा पढ्नुहोस

इटालीमा काेराेना कहर : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो !

कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । अहिलेसम्म इटालीमा १०२३ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था चाहिँ गम्भीर रहेको छ । त्यसो त इटाली नै... पुरा पढ्नुहोस

म्याग्दीमा बिदेशबाट आएकाहरुमध्ये पहिलो दिन १९ जना क्वारेनटाइनमा

कमल खत्री म्याग्दी, १५ चैत । म्याग्दीमा चैत १ गतेदेखि यता विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति अन्र्तगत गठन भएको कमाण्ड पोष्टको निर्णय अनुसार, विश्वब्यापी महामारी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि उनीहरुलाई बेनीमा क्वारेनटाइनमा राख्न सुरु गरिएको हो । शनिवार बेनी नगरपालिकाका... पुरा पढ्नुहोस

कोरोना रोकथामका लागि अन्नपूर्ण गाउँपालिकामा ७० लाखको कोष स्थापना

चैत १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न ७० लाख रुपैयाको विपद व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिका अध्यक्ष क्या डमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको वैठकले उक्त रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको हो । विश्वव्यापीरुपमा फैलिएको कोरोना... पुरा पढ्नुहोस

बेल्जियमबाट फर्किएकी बागलुङकी युवतीलाई कोरोना संक्रमण पुष्टी, नेपालमा संक्रमीतको संख्या ५ पुग्यो

बागलुङ १५ चैत । बागलुङ जिल्लाकी एक किशोरीमा विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । दुई महिना बेल्जियम बसेर फर्किएकी बागलुङ नगरपालिका ४ की १७ वर्षीया युवतीमा शनिवार संक्रमण पुष्टि भएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । संक्रमण भएकी युवतिको... पुरा पढ्नुहोस

म्याग्दीमा खाद्यान्नको तत्काल अभाब छैन् : उद्योग बाणिज्य संघ अध्यक्ष कर्माचार्य (भिडियो सहित)

म्याग्दी १५ चैत । विश्वब्यापी महामारकिो समस्या बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनसंगै आम नागरिकमा खाद्यान्नको अभाब सिर्जना हुने त्रास बढेको छ । तर म्याग्दीमा तत्काल अत्याबश्यक खाद्यान्नको अभाब नहुने म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ । https://www.youtube.com/watch?v=2wYfkZjUPNY संघका अध्यक्ष उत्तम कर्माचार्यले जिल्लाभित्र रहेको स्टक रहेको... पुरा पढ्नुहोस

लायन्स क्लब अफ बेनी मल्लाजद्धारा विपन्नलाई खाद्यान्न सहयोग

म्याग्दी १५ चैत । विश्वब्यापी महामारकिो समस्या बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका समयमा दैनिक गुजारा चलाउन समेत कठिनाई भोगेका दुई परिवारलाई लायन्स क्लब अफ बेनी मल्लाजले खाद्यान्न सहयोग गरेको छ । जलजला गाउँपालिका–३ पर्वत बेनीका ज्याला मजदुरी गर्दैै गुजारा चलाउँदै आएका गोपाल नेपाली र लालबिर... पुरा पढ्नुहोस

बेनी बजारका सडकमा भाइरस नष्ट गर्ने कीटनाशक औषधि छरियो (तस्बिर र भिडियाे सहित)

कमल खत्री बेनी, १५ चैत । म्याग्दी प्रवेशको मुख्यद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छरिएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले आज दमकलको प्रयोग गरि बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छरेका हुन् ।... पुरा पढ्नुहोस