ताजा अपडेट

प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

म्याग्दी १३ जेठ । नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको २९ औं स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र प्रेस... पुरा पढ्नुहोस

अन्तर जातीय प्रेम , मृत्यु र राजनीति !

दिनेशजंग कटुवाल जेठ १३ । प्रेम र युद्ध एउटै हुन् । युद्ध आमुन्नेसामुन्ने भएर गरिन्छ तर प्रेम हृदयको कन्दाराबाट भित्र भित्रै हुन्छ । युद्धमा शरीर अङ्गभङ्ग र जिबनको समाप्ति हुन्छ । हुन सक्छ । त्यस्तै प्रेममा पनि निर्दिष्ट र देह नै त्याग हुने गर्छ । युद्धले समाज र मुलुक जलाउछ... पुरा पढ्नुहोस

थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्ंया ७७२ पुग्यो

काठमाण्डौ १३ जेठ । नेपालमा कोरोना संक्रमितको सख्ंया ७७२ पुगेको छ । मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिनुभयो । नेपालमा अहिले संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीको सम्बोधन : कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने (पूर्णपाठ)

काठमाडौं १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउन र सम्भावित समस्या र जोखिम निराकरणको सम्बन्धमा सम्बोधन गर्नुभएको छ । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले ओलीले कोरोनाबाट बच्ने हालसम्मको भनेकै भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६८२ पुग्यो, ४ को मृत्यु

Uकाठमाडौं १२ जेठ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । [caption id="attachment_44883" align="alignnone"... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा विरामीको औषधी घरघरमै

बेनी १२ जेठ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण नियमित औषधी सेवन गर्ने विरामीहरु समस्यामा परिरहेको सन्दर्भमा म्याग्दीको मंगला गाउँपालिकाले भने विरामीको घरघरमै औषधी पु¥याएको छ । दिर्घ रोगका विरामीहरुले नियमित रुपमा सेवन गर्ने औषधी खरिद गर्न बजार सम्म जान लकडाउनको... पुरा पढ्नुहोस

बेनीका बेवारिसेलाई लायन्स क्लवले निःशुल्क खाना खुवाउने, बेनीबजारमा घुम्न नदिइने

बेनी १२ जेठ । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकालाई सामाजिक तथा परोपकारी संस्था लायन्स क्लव अफ पिस सिटीले निःशुल्क खाना खुवाउने भएको छ । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चस्थित टहरामा राखिएको अवस्थामा केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको क्लवका संस्थापक... पुरा पढ्नुहोस

म्याग्दीको दाना आयुर्वेद औषधालयको कम्पाउण्ड निर्माणमा अनियमितता, पाँच जनामाथि मुद्धा दायर

बेनी, ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ मा रहेको दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । लागत ईष्टिमेट रकमभन्दा बढी भुक्तानी लिई अनियमितता गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा अनियमिता गरेको आधारहरु भेटिएपछि... पुरा पढ्नुहोस

भारतबाट आएका ५९ जना सहित ६१ जनालाई बेनीको क्वारेनटाइनमा राखियो

बेनी, ११ जेठ । म्याग्दीमा भारतबाट आएका ५९ जना सहित ६१ जनालाई क्वारेनटाइनमा (एकान्तबास)मा राखिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट प्वाइन्टमा बनाइएको क्वारेनटाइनमा भारतीय सिमाबाट उद्धार गरि ल्याईएका ५९ जना र सवारी साधनका दुई जना स्टाफलाई राखिएको हो... पुरा पढ्नुहोस

नेपालमा शनिवार थपिए ६८ जना कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं १० जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शनिबार ६८ जना थपिएका छन् । यो संगै कोरोनाभाइरस संक्रमित हुनेको सख्ंया नेपालमा ५८४ पुगेको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । आज विहान ३२ जनामा कोरोना... पुरा पढ्नुहोस