ताजा अपडेट

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

काठमाडौं । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम... पुरा पढ्नुहोस

अन्नपूर्णमा कालीगण्डकीबाट अवैध बालुवा उत्खनन् र भण्डारण गर्नेलाई रु ५० हजार जरिवाना

म्याग्दी २१ भ्दौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध रुपमा कालीगण्डकी नदीबाट बालुवा उत्खनन र भण्डारण गर्नेलाई नगद रु ५० हजार जरिवाना गरिएको छ । आईतवार बसेको गाउँकार्यपालिकाको बैठकले अबैध बालुवा संकलन र भण्डारणको कार्यमा संलग्न रहेका स्थानीय युवा सागर बरुवाल र शर्मा युनाईटेड... पुरा पढ्नुहोस

मल नल्याउने कम्पनीमाथि कारबाही

काठमाडौं । सम्झौता बमोजिम युरिया मल आयात नगर्ने २ कम्पनीमाथि कारबाहीको निर्णय भएको छ । गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिसँग सम्झौता भएपनि तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

कोरोना संक्रमित ४६ हजार २५७, निको हुने २८ हजार ९४१

काठमाडौं । आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार... पुरा पढ्नुहोस

चालकलाई स्वास्थ्य सामाग्री वितरण

  म्याग्दी, २१ भदौ । ट्याक्सी ब्यवसायी म्याग्दीले सवारी चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोरना भाईरसको सँक्रमण र जोखिमलाई मध्यनजर गर्दैै ट्याक्सी चालकलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।बेनी यातायात प्रालिले कालीपुल बसपार्कमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र प्रहरी नायव उपरिक्षक किरणजंग कुवरको उपस्थितमा चालकलाई मास्क, ग्लोब,... पुरा पढ्नुहोस

अन्नपूर्णमा अबैध बालुवा प्रकरण : ‘बालुवा गाउँपालिकाले जफत गर्ने, जरिवाना कार्यपालिका बैठकबाट हुने

म्याग्दी २० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध उत्खनन र भण्डारण गरिएको नदिजन्य पदार्थ (बालुवा) लाई गाउँपालिकाले जफत गर्ने भएको छ । शनिवार गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले संकलन गरि विभिन्न स्थानमा भण्डारण गरि राखेको बालुवालाई जफल गर्ने निर्णय... पुरा पढ्नुहोस

सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो । यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति... पुरा पढ्नुहोस

अन्नपूर्णमा कालीगण्डकी दोहन घटना : ‘यस्तो छ गाउँपालिकाले तय गरेकाे छानविनको घेरा’

म्याग्दी १९ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी भएको घटनामा स्थानीय युवा सागर बरुवाल र बेनी–जोमसोम सडक आयोजना अन्तर्गतको ठेकेदार कम्पनी शर्मा युनाईटेड अनुसंधानको घेरामा परेका छन् । डोजर लगायतको निर्माण सेवामा आबद्ध रहेका युवा वरुवाल अन्नपूर्ण–६ घारका वडा अध्यक्षका... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा फगामका पहिरो पीडितलाई राहत वितरण

म्याग्दी १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित फगामका पहिरो पीडितलाई राहत सहयोग गरेको छ । कालिगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकको कारण भुमिगत पहिराले उच्च जोखिममा परेका २२ घरपरिवारलाई नेकपाले राहत वितरण गरेको हो । जिल्लामा आइपरेको बाढी र पहिरोबाट पीडित भएकाहरुको... पुरा पढ्नुहोस

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौ, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्। राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए। तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री ओली सत्तारुढ... पुरा पढ्नुहोस