ताजा अपडेट
घतानमा वाइसीएलको वडा कमिटि गठन
- 4 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
बेनी, ११ बैशाख । बेनी नगरपालिका–९ घतानमा शनिबार नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)को वडा कमिटि गठन भएको छ । माओवादी केन्द्रको वडा कमिटिको बैठकको अवसरमा भएको कार्यकर्ता भेलाबाट गोकुल सुनारको अध्यक्षतामा २१ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा देबेन्द्र बिक, राजेन्द्र... पुरा पढ्नुहोस
विप्लव समूहका म्याग्दीका नेता गजेन्द्रको शव साढे चार महिनादेखि शवगृहमै
- 4 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
पोखरा ११ वैशाख । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्द्ध बिताउनुप¥यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीमा लागेको भन्दै उनी प्रहरीबाट ८ पटकसम्म पक्राउ पर्ने र... पुरा पढ्नुहोस
१५ औँ लोकतन्त्र दिवस मनाइदै, जनआन्दोलनले जितेको दिन
- 4 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १५औँ लोकतन्त्र दिवस मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिबाट फिर्ता गराएर मुलुकमा लोकतन्त्रको पुर्नबहाली गराईएको थियो ।तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा(माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण... पुरा पढ्नुहोस
जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
- 4 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
काठमाण्डौ ११ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।... पुरा पढ्नुहोस
युवा संघ गण्डकी प्रदेशको इन्चार्जमा म्याग्दीका विश्वकर्मा चयन
- 4 बर्ष, 9 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । संघको पदाधिकारी बैठकबाट सबै प्रदेशमा इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो । नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल समूह निकट संघको गण्डकी प्रदेश इन्चार्जमा चयन हुनुभएका विश्वकर्मा केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ... पुरा पढ्नुहोस
चौतर्फी विरोधपछि मुस्ताङ भ्रमणमा निस्किएको अन्नपूर्णको टोली बिचबाटो बाटै फर्कियो
- 4 बर्ष, 9 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
म्याग्दी १० वैशाख । कार्यालयको कामको चटारोलाई छाडेर भ्रमणमा निस्किएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको टोली चौतर्फी विरोधपछि बिच बाटोबाटै फर्किएको छ भने खर्च समेत ब्यक्तिगत गर्ने घोषणा गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई बन्द गरेर विना उदेश्य घुमघाममा निस्किएको समाचार विभिन्न सञ्चार माध्ययमबाट प्रकाशित... पुरा पढ्नुहोस
लामो पुल हेर्न पैसा तिर्नुपर्ने निर्णय फिर्ता
- 4 बर्ष, 9 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
बाग्लुङ १० वैशाख । बाग्लुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा सर्वसाधारणसँग शुल्क उठाउने निर्णयबाट बाग्लुङ नगरपालिका पछि हटेको छ । शुल्क उठाउने निर्णयको चौतर्फी विरोध भएपछि नगरपालिकाले निर्णय फिर्ता लिएको हो । संघीय सरकारको सहयोगमा हालै निर्माण सम्पन्न भएको पुल सञ्चालन खर्चबापत भन्दै नगरपालिकाले प्रतिव्यक्ति... पुरा पढ्नुहोस
एमालेको जलजला गाउँपालिकाको अध्यक्षमा पौडेल
- 4 बर्ष, 9 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
पर्वत १० वैशाख । पार्टीको ७३औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेको (माधव/झलनाथ पक्ष) जलजला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला पर्वतको मिलनचोकमा सम्पन्न भएको छ । सोही भेलाले टुङ्गनाथ पौडेललाई नेकपा एमालेको (माधव/झलनाथ पक्ष) जलजला गाउँपालिकाको अध्यक्ष चयन गरेको छ । केन्द्रीय अनुशासन सचिवालय सदस्य गणेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले... पुरा पढ्नुहोस
गाउँपालिकामा कामको चटारो छोडेर अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी घुमघाममा
- 4 बर्ष, 9 महिना अगाडि
- ९ बैशाख २०७८, बिहीबार
पोखरेबगर, ९ बैशाख । चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई ठप्प बनाएर घुमघाममा निस्किएका छन् । गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको रु. दश लाख बिनियोजन भएको स्थानीय तहको असल... पुरा पढ्नुहोस
लामो पुल हेर्ने अब पैसा तिर्नुपर्ने, बागलुङ नगरपालिकाको चौतर्फि विरोध
- 4 बर्ष, 9 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
बागलुङ ८ वैशाख । बागलुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा आउनेसँग शुल्क उठाउन थालिएको छ । बागलुङ नगरपालिको कार्यालयले चैतेदसैँको सन्दर्भ पारेर मंगलबार दिउँसोबाट पुल घुम्न आउने पर्यटकहरूबाट शुल्क उठाउन सुरु गरेको हो । बाग्लुङ नगरपालिकाको कार्यापालिकाको बैठकको निर्णयअनुसार शुल्क लिन सुरु गरिएको... पुरा पढ्नुहोस