ताजा अपडेट
बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको मृत्यु
- 4 बर्ष, 11 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ बैशाख । म्याग्दीको बेनी अस्पतालमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बेनी नगरपालिका ८ बस्ने ६० वर्षिय पुरूषको मंगलबार विहान अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । बेनीअस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालका अनुसार, कोरोना पोजेटिभ भएपछि होम आईशोलेसनमा बसेका... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा समुदाय स्तरमै पुगेर संक्रमितको खोजी गरिँदै (भिडियो)
- 4 बर्ष, 11 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ वैशाख । म्याग्दीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि बेनी नगरपालिकाले समुदाय स्तरमै पुगेर संक्रमितको पहिचान गर्न अभियान चलाएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएपछि रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र कोरोनाको लक्षण देखिएका विरामीहरुको पिसीआर परिक्षणका लागि स्वाब संकलन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस
देशभरका ५८ जिल्लामा पूर्ण, ११ जिल्लामा आंशिक निषेधाज्ञा
- 4 बर्ष, 11 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
काठमाणडाै २८ वैशाख । कोरोना संक्रमण नियन्त्रणका लागि पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको विवरणमा जनाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा... पुरा पढ्नुहोस
म्याग्दीमा संक्रिय कोरोना संक्रमित २२८ पुगे, १० जनाको मृत्यु
- 4 बर्ष, 11 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
म्याग्दी २७ वैशाख । म्याग्दीमा संक्रिय कोरोना संक्रमितको संख्या २२८ पुगेको छ । कोरोनाको दोस्रो लहर संगै कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारि तथ्यांक अनुसार अहिले सम्म जिल्लामा १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । अहिले सम्म जिल्लामा जम्मा संक्रमित ५३७ पुगेको छ भने २९९ जनाले कोरोना... पुरा पढ्नुहोस
बहुमतको सरकारका लागि राष्ट्रपतिको आह्वान
- 4 बर्ष, 11 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाण्डौ २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै जनाको मृत्यु, एकै दिनमा १३९ जनाको मृत्यु
- 4 बर्ष, 11 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाडौं २७ वैशाख । कोरोना भाइरसको संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको छ । संक्रमणकै कारण सोमबार थप १३९ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१... पुरा पढ्नुहोस
संसद अधिवेशन आजै रातीदेखि अन्त्य गर्न सिफारिश
- 4 बर्ष, 11 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाडौं २७ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली का चलाउ बनेकै दिन प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो । मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति... पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई संसदले दिएन विश्वासको मत,प्रम ओली स्वतः पदमुक्त
- 4 बर्ष, 11 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाण्डौ २७ वैशाख। । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको प्रस्ताब बहुमतले अस्विकृत भएको छ । सोमबार भएको मतदानमा प्रधानमन्त्रीको विश्वासको प्रस्ताबको पक्षमा जम्मा ९३ मत परेको थियो । प्रस्तावकाे बिपक्षमा १२४ मत परेकाे छ भने १५ जना तटस्थ मत परेकेा छ । हाल कायम रहेको संसद सदस्य संख्याका... पुरा पढ्नुहोस
धौलागिरि गापाका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु
- 4 बर्ष, 11 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
म्याग्दी २७ बैशाख । कोरोना भाइरसको संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका – २ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार गण्डकी मेडिकल... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा लकडाउन लगाउन सिफारिस
- 4 बर्ष, 11 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
म्याग्दी २७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा फैलिउको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरि ८ दिनका लागि लकडाउन गर्ने निर्णय गर्दै जिल्ला... पुरा पढ्नुहोस