धान राेपाईको चटारोले कृषकलाई भ्याइनभ्याई (फोटो फिचर)

  • ११ जेष्ठ २०७८, मंगलवार
  • 1439 पटक पढिएको

म्याग्दी ११ जेठ । म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । सिचाइको लागि पानीको अभाब नभएपछि यहाँका कृषकहरुले जेठ दोस्रो सातामै खेतमा धान रोपाई गरेका हुन् । तस्बिर सौजन्य लोकेश पुन मगर