ताजा अपडेट

तेक्वान्दोः गेरोकीकोे स्वर्णपदक मधेश प्रदेश र आर्मीलाई

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको तेस्रो दिन भएको गेरोकीतर्फको स्वर्ण पदक पुरुषतर्फ मधेश प्रदेश र महिलातर्फ आर्मीले जितेको छ । आईतबार म्याग्दीको सदरमुकाम बेनीस्थित कवडहलमा भएको प्रतिस्पर्धामा पुरुषतर्फको ५८ केजी तौल समूहमा मधेश प्रदेशका म.शोएैव अख्तरले स्वर्णपदक जितेको छन् । फाईनलमा... पुरा पढ्नुहोस

महिला भलिवलमा लिक चरण सकियो, सोमबार क्वाटरफाइनल खेल हुने

बेनी, ३० असोज: म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल प्रतियोगिताको लिग चरणको खेल सकिएको छ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतवार भएको प्रतियोगितामा एपीएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजीत गरे । बागमतीले २५–६, २५–८ र... पुरा पढ्नुहोस

आर्मीलाई हराउँदै एपीएफको सानदार जित (भिडियो /तस्बिर)

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा आर्मीलाई पराजीत गर्दै एपीएफले सानदार जीत हाँसिल गरेको छ । आईतबार भएको खेलमा एपीएफले आर्मीलाई ३– १ को सेटमा पराजित गरेको हो । भलिवलप्रेमी दर्शकको खचाखच भिडमा भएको उक्त खेलमा एपीएफले २५–२०, १९–२५, २५–२१... पुरा पढ्नुहोस

भगवतीमा आयोजित बडादशै मेला : पुरुष भलिवलको उपाधी नवलपुरलाई

म्याग्दी, २९ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा भगवती युवा क्लवले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी नवलपुरले जितेको छ । शनिबार भएको फाईनलमा नवलपुरले आयोजक भगवती युवा क्लवलाई ३–२ सेटमा पछि पार्र्दै उपाधी जितेको हो । भलिवलप्रेमी दर्शको भिड रहेको फाईनलमा नवलपुर र भगवतीले निकै प्रतिस्पर्धा... पुरा पढ्नुहोस

तेक्वान्दोको पुम्सेतर्फको उपाधीमा पुलिसको वर्चश्व

बेनी, २९ असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाको उपाधीमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम... पुरा पढ्नुहोस

महिला भलिवलमा सेना र प्रदेश १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो

म्याग्दी, २९ असोज । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल अन्तरगत शनिवार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिबलमा त्रिभुवन आर्मी क्लबको बिजयी सुरुवात (भिडियो /तस्बिर)

बेनी, २९ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शनिवार नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशलाई २५–१२, २५–१३ र २५–१२ मा रोक्दै त्रिभुवन आर्मीले सोझो तीन सेट आफ्नो आफ्नो पक्षमा पारेको हो । यस खेलमा लगातार तीन... पुरा पढ्नुहोस

म्याग्दीका उम्मेदवारहरुको ‘विकास पूर्वाधार’ मुख्य चुनाबी एजेण्डा

बेनी, २९ असोज : मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरुले म्याग्दीलाई विकास र समृद्धि दिलाउने एजेण्डा अघि सारेका छन् । हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित साँसदले नियमित बजेट बाहेक पहुँच बढाएर विकास योजना... पुरा पढ्नुहोस

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा गठवन्धनको संयुक्त चुनाव प्रचार समिति गठन

दरवाङ २८ असोज। बाम लोकतान्त्रिक गठबन्धनले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् । दरवाङमा शुक्रबार भएको मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा साझा उमेद्वार बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेलाले समिति गठन... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपतिद्वारा समुद्घाटन

कास्की २८ असाेज । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको... पुरा पढ्नुहोस