ताजा अपडेट
कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक
- 3 बर्ष, 2 महिना अगाडि
- ६ भाद्र २०७९, सोमबार
बागलुङ ६ भदाै । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक अवरुद्ध
- 3 बर्ष, 2 महिना अगाडि
- ६ भाद्र २०७९, सोमबार
[caption id="attachment_28970" align="alignnone" width="714"] फाइल तस्विर[/caption] म्याग्दी ६ भदाै । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस
म्याग्दीमा आयातित तरकारीको माग घट्दै
- 3 बर्ष, 2 महिना अगाडि
- ६ भाद्र २०७९, सोमबार
म्याग्दी ६ भदाै । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अग्र्यानिक खेती प्रणाली सुरु गरेका छन् । विशेष गरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि जिल्लामा कृषिले व्यावसायिक रुप लिनुका साथै कृषिमा प्रविधिको प्रयोग र अग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो... पुरा पढ्नुहोस
म्याग्देली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना युएईको सम्मान
- 3 बर्ष, 2 महिना अगाडि
- ६ भाद्र २०७९, सोमबार
म्याग्दी ६ भदौ । म्याग्दीकी प्रतिभाशाली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । Global Child prodigiy top 100 मा परेर युएईमा अवार्ड लिन पुग्नुभएकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोना युएईले सम्मान गरेको हो । मोना युएईका अध्यक्ष सुवास राम्जालीको अध्यक्षता, महासचिव काजीमान बुढाथोकी... पुरा पढ्नुहोस
खयरलेकमा पुगेका आन्तरिक पर्यटक (तस्विर)
- 3 बर्ष, 2 महिना अगाडि
- ५ भाद्र २०७९, आईतवार
बेनी, ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको धार्मिक पर्यटकीय स्थल खयरलेकको भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु । तस्बिर ः कमल खत्री पुरा पढ्नुहोस
म्याग्दीमा छुटेका भूमिहिनको लगत संकलन सुरु
- 3 बर्ष, 2 महिना अगाडि
- ५ भाद्र २०७९, आईतवार
म्याग्दी, ५ भदौ । म्याग्दीमा छुटेका भूमिहिनको लगत संकलन सुरु भएको छ । पालिकाले वडा कार्यालय मार्फत भूमिहिन दलित, सुकुम्वासी र अब्यवस्थित बसोबासीको लगत संकलन सूरु गरेको हो । राष्ट्रिय भूमि आयोगकोले भदौ १ गते सार्वजनिक गरेको सूचना अनुसार ३५ दिनभित्र भूमिहिन दलित, सुकुम्बासी र अब्यवस्थित बसाबोसीले वडा कार्यालयमा पुगेर... पुरा पढ्नुहोस
नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने
- 3 बर्ष, 2 महिना अगाडि
- ५ भाद्र २०७९, आईतवार
म्याग्दी ५ भदौ । नेपाल जेसीजको आगामी बर्षको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने भएको छ । भदौ ३ र ४ गोरखा जेसीजको आतित्यथामा सम्पन्न क्षेत्र ख सम्मेलनमा आगामी बर्षको सम्मेलनका लागि स्थान छनौटका लागि निर्धारित समयमा म्याग्दी जेसीजको मात्रै प्रस्ताब पेश भएपछि म्याग्दी जेसीजले सर्वसम्मत रुपमा आगामी बर्षको क्षेत्रीय सम्मेलनको... पुरा पढ्नुहोस
‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
- 3 बर्ष, 2 महिना अगाडि
- ४ भाद्र २०७९, शनिबार
म्याग्दी, ४ भदौ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ । सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित... पुरा पढ्नुहोस
बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
- 3 बर्ष, 2 महिना अगाडि
- ४ भाद्र २०७९, शनिबार
म्याग्दी, ४ भदौ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर... पुरा पढ्नुहोस
वडा सदस्य कार्कीको निधन
- 3 बर्ष, 2 महिना अगाडि
- ४ भाद्र २०७९, शनिबार
बेनी, ४ भदौ । बेनी नगरपालिका वडानम्वर २ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट वडासदस्यमा निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की शालिन स्वभाव र सहयोगी हुनुहुन्थ्यो। उहाँ नेकपा... पुरा पढ्नुहोस