ताजा अपडेट

म्याग्दी खोलामा हाम फालेकी पोककी इन्द्रकली वि.कको अवस्था अज्ञात

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन पोककी ३८ बर्षिय इन्द्रकली वि.क. खोलामा हाम फालेर वेपत्ता हुनुभएको छ । मंगलवार दिउँसो साढे ३ बजेदेखि ४ बजेसम्मको समयमा पोक स्थित म्याग्दी नदीमा हाम फालेको पुष्टि भएपनि खोलामा खोजी गर्दा अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको उहाँका भतिजा अमृत सुनारले जानकारी दिनुभयो । घरबाट निस्कीएपछि खोला... पुरा पढ्नुहोस

धार्मिक ऐतिहासिक स्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फाेटाे फिचर)

म्याग्दी , २१ साउन । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधवार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान जगन्नाथको मुर्तिलाई रथयात्रा मार्फत सार्वजनिक गरी भक्तजनको लागि प्रत्यक्ष रुपमा... पुरा पढ्नुहोस

गुर्जाखानी केन्द्र भएर भूकम्प गयो, स्वास्थ्य चौकीको भवन चर्कियो

म्याग्दी, २० साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो भूकम्प गएको छ । दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का म्याग्दीका साथै बागलुङ र पर्वतमा समेत महसुस भएको थियो ।... पुरा पढ्नुहोस

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी,  साउन २० गते ।  म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ । बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार आर्थिक वर्ष... पुरा पढ्नुहोस

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए ।... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा भक्तजनलाई प्रसाद वितरण

म्याग्दी, १९ साउन । युवाहरुको नेतृत्वर व्यक्तित्व विकास संगै सामाजिक कार्यहरुमा क्रियाशिल म्याग्दी जेसीजले भक्तजनहरुलाई प्रसाद वितरण गरेको छ । साउन महिनाको तेस्रो सोमबारको अवसरमा म्याग्दी सदरमुकाम बेनी स्थित बेनी शिवालय मन्दिरमा पूजाआजार दर्शनका लागि आएका भक्तजनहरुलाई म्याग्दी जेसीजले फलफुल सहितको प्रसाद वितरण गरेको हो । बेनी शिवालय मन्दिरमा आएका... पुरा पढ्नुहोस

समृद्ध धवलागिरी निर्माणमा मेरो साथ सहयोग रहन्छः राज्यमन्त्री गर्बुजा

  धवलागिरी गाउँपालिका समाज काठमाडौंद्धारा तारकेश्वर नगरगपालिको मनमैजुमा आयोजित तथा शहिद गंगलाल हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा संचालित जेष्ठ नागरिकहरुको लागि निःशूल्क मुटुरोग परिक्षण शिविर तथा धवलागिरी गाउँपालिकाद्धारा संचालित सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उर्जा,जलस्रोत तथा सिचाई राज्यमन्त्री माननीय खमबहादुर गर्बुजाले समृद्ध धवलागिरी निर्माणमा म्याग्दी जिल्लाको जनप्रतिनिधीको हैसिशतले आफ्नो... पुरा पढ्नुहोस

वाइसिएलद्धारा सडक हरियाली बनाउन बृक्षारोपण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) म्याग्दीले बृक्षारोपण गरेको छ । संगठनको श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत शनिवार बेनी दरबाङ सडकखण्डको अग्नीखेत खण्डमा सडक किनारमा विभिन्न प्रजातीका फुल र फलफुलका विरुवा रोपण गरिएको हो । सडकलाई सुरक्षित, हरियाली र सौन्र्यकरण गर्नका लागि बृक्षारोपण... पुरा पढ्नुहोस

काफलडाँडाका जगबहादुर फगामीको संघर्ष:‘वैदेशिक रोजगारमा धोका,‘बाख्रापालनबाट सफलता’

कमल खत्री म्याग्दी, १७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रापालनबाट आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा तीन बर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रापालन सुरु गर्नुभएको थियो । ‘‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर... पुरा पढ्नुहोस

रूमका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दीकाे मालिका गाउँपालिका-२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो । कूल रु एक... पुरा पढ्नुहोस