ताजा अपडेट

समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छः माओवादी उपमहासचिब पुन

म्याग्दी , १ पुस । नेकपा (माओवादी केन्द) का उपमहासचिब बर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द) म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता पुनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई... पुरा पढ्नुहोस

आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन, बिरामीको उपचार प्रभावित

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको म्याग्दीको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन। पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। “पचास... पुरा पढ्नुहोस

युके र अष्ट्रेलियामा रहेका मल्कबाङबासीले गरे विद्यार्थी खेलाडीहरुलाई नगद सहित पुरस्कृत

म्याग्दी, २८ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता र सहभागि खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको छ । https://youtu.be/oBwIR79MqUo धवलागिरि गाउँपालिका–५ नम्बर वडामा जन्मिएर हाल अष्ट्रेलिया र बेलायतमा रहनुभएका स्थानीयबासीको सहयोगमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड... पुरा पढ्नुहोस

धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम

म्याग्दी, २६ मङसिर । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती... पुरा पढ्नुहोस

बेग र रुममा माओवादीको वडा कमिटी चयन

बेनी, २५ मङसिर । म्याग्दीको मालिका गाउँपालिका–२ रुम र रघुगङ्गा गाउँपालिका–१ बेगमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटिको सम्मेलन मङगलबार सम्पन्न भएको छ । रुममा भएको सम्मेलनबाट दिनेश पुन अध्यक्ष र खिम रसाईली सचिव रहनुभएको २१ सदस्यीय वडा कमिटि गठन भएको छ । बेगमा नागेन पुर्जाको अध्यक्षतामा वडा कमिटि गठन भएको... पुरा पढ्नुहोस

स्वास्थ्य चौकीमा पूर्वाधार थपियो, सेवा थपिएन

  म्याग्दी (बेनी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरूप फेरिएको छ । सुविधा सम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरूप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन । स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा... पुरा पढ्नुहोस

सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन

सिंगा, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको १२ औँ बार्षिक साधारण सभाको अवसरमा बेनी नगरपालिका– ४ को वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो । गत बर्ष शिवालय सामुदायिक सिकाई केन्द्र र वडा कार्यालयको आयोजनामा... पुरा पढ्नुहोस

पाखापानीमा पशु स्वास्थ्य शिविरबाट तीन हजार २५० पशुका लागि औषधी वितरण

म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा तीन हजार २५० पशुपंक्षिको लागि औषधी वितरण गरिएको छ । रघुगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको जीविकोपार्जन प्रबद्र्धन कार्यक्रमबाट सोमबार आयोजित पशु स्वास्थ्य शिविरमा घरगोठमा रहेका पशुपंक्षिमा देखिएका लक्षण र समस्याका आधारमा निःशुल्क औषधि वितरण गरिएको हो । शिविरमा २ हजार भेडाबाख्रा, १ हजार कखुरा र... पुरा पढ्नुहोस

म्याग्दीको मुनामा दुर्लभ रेडपाण्डा भेटियो

म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ। ­ समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुुद्री सतहदेखि तीन हजार १०० मिटर... पुरा पढ्नुहोस

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ ।  पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ । “अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको... पुरा पढ्नुहोस