ताजा अपडेट

गृहमन्त्री रविको पहिलो निर्णय– निर्मला हत्या प्रकरणको छानबिन गर्छु

काठमाण्डाै ११ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनलाई मुख्य प्राथमिकता दिने बताएका छन्। मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले निर्मलाको न्यायका लागि पहल गर्ने पहिलो निर्णय गरेका हुन्। कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो। घटनाको साढे चार... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन

म्याग्दी ११ पुस । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार जिससको सभाहलमा आयोजित साधारणसभा तथा अधिवेशनबाट बानियाँकाे नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन भएकाे हाे । समितिकाे  उपसभापतिमा विष्णुकुमारी रोका, कासीराम रेग्मी,... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः रु १ करोड ८५ लाख थप बजेट विनियोजन

म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा रु १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । गाउँसभाले वृहत घोप्टेखोला र बृहत... पुरा पढ्नुहोस

को बन्ला गण्डकीको मुख्यमन्त्री ?

रामबहादुर थापा पाेखरा ११ पुस । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ । तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ... पुरा पढ्नुहोस

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

काठमान्डाै ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहाल्नुभएको छ । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी... पुरा पढ्नुहोस

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमान्डौ १० पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।   सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदले आज दिउँसो पौने पाँच बजे प्रचण्डलाई संविधानको धारा ६ को उपधारा २ अनुसारको प्रधानमन्त्री... पुरा पढ्नुहोस

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाण्डाै ९ पुस । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको... पुरा पढ्नुहोस

कुँडुले र रत्नेचौर जाेड्ने झोलुङ्गे पुल (तस्बिर)

म्याग्दी ९ पुस । बागलुङको कुँडुले र म्याग्दीको रत्नेचौर जोड्ने गरि निर्माण गरिएको ३८८ मिटर लामो झोलुङ्गे पुल ।  याे पुल निर्माण भएपछी ३० मिनेटकाे बाटाे ५ मिनेटमा छाेटिएकाे छ । म्याग्दी र बागलुङ जाेड्ने अग्लाे र लामाे पुल बनेपछी अान्तरिक पर्यटकहरूकाे चहलपहल समेत बढेकाे छ ।  तस्बिर : रासस... पुरा पढ्नुहोस

प्रकाश माविद्वारा आयोजित विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ प्रथम 

  म्याग्दी ८ पुस । बेनीको प्रकाश माविले आयोजना गरेको विज्ञान प्रदशर्नी प्रतियोगितामा बेनी वोर्डिङ सेकेन्डरी स्कुल प्रथम भएको छ । विद्यालयको ७० औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार आयोजित अन्तरमावि स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रकाश मावि द्वितिय, बेनी सामुदायिक मावि र न्यु वेष्ट पोईन्ट आवासीय मावि तृतिय र फर्से धाईरिङ... पुरा पढ्नुहोस

भीरको डिलमा घर (फोटो फिचर)

बेनी ८ पुस (रासस) : म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँको पुछारमा भीरको डिलमा रहेको एक घर । पहाडी क्षेत्रमा भीरको नजीक देखि पाखामा नै परम्परागत रुपमा बस्ती बसेको देखिन्छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस