कुँडुले र रत्नेचौर जाेड्ने झोलुङ्गे पुल (तस्बिर)
- ९ पुष २०७९, शनिबार
- 595 पटक पढिएको
म्याग्दी ९ पुस । बागलुङको कुँडुले र म्याग्दीको रत्नेचौर जोड्ने गरि निर्माण गरिएको ३८८ मिटर लामो झोलुङ्गे पुल । याे पुल निर्माण भएपछी ३० मिनेटकाे बाटाे ५ मिनेटमा छाेटिएकाे छ । म्याग्दी र बागलुङ जाेड्ने अग्लाे र लामाे पुल बनेपछी अान्तरिक पर्यटकहरूकाे चहलपहल समेत बढेकाे छ । तस्बिर : रासस