ताजा अपडेट

भगवतीमा आयोजित बडादशै मेला : पुरुष भलिवलको उपाधी नवलपुरलाई

म्याग्दी, २९ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा भगवती युवा क्लवले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी नवलपुरले जितेको छ । शनिबार भएको फाईनलमा नवलपुरले आयोजक भगवती युवा क्लवलाई ३–२ सेटमा पछि पार्र्दै उपाधी जितेको हो । भलिवलप्रेमी दर्शको भिड रहेको फाईनलमा नवलपुर र भगवतीले निकै प्रतिस्पर्धा... पुरा पढ्नुहोस

तेक्वान्दोको पुम्सेतर्फको उपाधीमा पुलिसको वर्चश्व

बेनी, २९ असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाको उपाधीमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम... पुरा पढ्नुहोस

महिला भलिवलमा सेना र प्रदेश १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो

म्याग्दी, २९ असोज । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल अन्तरगत शनिवार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिबलमा त्रिभुवन आर्मी क्लबको बिजयी सुरुवात (भिडियो /तस्बिर)

बेनी, २९ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शनिवार नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशलाई २५–१२, २५–१३ र २५–१२ मा रोक्दै त्रिभुवन आर्मीले सोझो तीन सेट आफ्नो आफ्नो पक्षमा पारेको हो । यस खेलमा लगातार तीन... पुरा पढ्नुहोस

म्याग्दीका उम्मेदवारहरुको ‘विकास पूर्वाधार’ मुख्य चुनाबी एजेण्डा

बेनी, २९ असोज : मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरुले म्याग्दीलाई विकास र समृद्धि दिलाउने एजेण्डा अघि सारेका छन् । हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित साँसदले नियमित बजेट बाहेक पहुँच बढाएर विकास योजना... पुरा पढ्नुहोस

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा गठवन्धनको संयुक्त चुनाव प्रचार समिति गठन

दरवाङ २८ असोज। बाम लोकतान्त्रिक गठबन्धनले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् । दरवाङमा शुक्रबार भएको मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा साझा उमेद्वार बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेलाले समिति गठन... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपतिद्वारा समुद्घाटन

कास्की २८ असाेज । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको... पुरा पढ्नुहोस

बेनीमा जारी राष्ट्रिय महिला भलिबलको लिग चरणमा चार समूहको अग्रता

बेनी, २८ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शुक्रवार नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा बिजयी हाँसिल गरेका छन् । यस अघि सुदुरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा सुरु गरिसकेको छ । बेनीको... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा नेपाल पुलिस क्लबको बिजयी यात्रा सुरु (भिडियो / तस्बिर सहित)

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको तेस्रो खेलमा विभागिट टिम नेपाल पुलिस क्लबले जितको यात्रा तय गरेको छ । लुम्बिनी प्रदेशको टिमलाई सोझो तीन सेटमै हराउँदै पुलिसले जितमा खाता खोलेको हो । https://www.youtube.com/watch?v=yd8POXt_Zps&t=268s पुलिसले पहिलो सेटमा... पुरा पढ्नुहोस

नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति

काठमाण्डौ २८ असोज । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा ९८,८४८।८६ मिटर०, मनास्लु ९८,१६३ मिटर० लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा... पुरा पढ्नुहोस