ताजा अपडेट
दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले
- 2 बर्ष, 4 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
बागलुङ २३ भदाै। बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा... पुरा पढ्नुहोस
नेकपा म्याग्दीको नयाँ नेतृत्व चयन, सेक्रेटरीमा उषा घर्ती मगर
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी २२ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्प्युनिष्ट पार्टी म्याग्दीको चौथो जिल्ला सम्मेलनबाट उषा घर्ती मगरको नेतृत्वमा जिल्ला कमिटी चयन भएको छ । बुधबार सदरमुकाम बेनीमा सम्पन्न जिल्ला सम्मेलनबाट २५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतले निर्वाचित भएका छन् । जिल्ला सम्मेलनबाट चुनिएका अन्य... पुरा पढ्नुहोस
निजामति सेवा दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी २२ भदौ । निजामति सेवा दिवसको अवसरमा म्याग्दीको धवलागिरि गाउँपालिकाले हेम माविमा सञ्चालिन नमुना आवासिय माविको छात्रावासमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा छात्रावासका कर्मचारहिरुलाई सम्मान गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगर, वडा अध्यक्ष... पुरा पढ्नुहोस
क्यान्सर रोगबाट पीडित भगवतीका रिम विकलाई उपचारमा आर्थिक अभाव
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी, २२ भदौ । पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २ राखु भगवतीका (मुलपानी) ४७ बर्षिय रिमबहादुर विकलाई उपचारमा आर्थिक अभाव भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी ) अस्पतालमा उपचारत विकलाई उपचारमा आर्थिक समस्या भएको हो । विगत एकबर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ... पुरा पढ्नुहोस
बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी २२ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८% सहित प्रथम स्थान हासिल गर्न सफल... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा दोस्रो स्थानमा
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी २२ भदौ । स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट स्वास्थ्य कार्यालयहरु मध्ये दोस्रो स्थानमा घोषित भएको छ । आर्थिक बर्ष २०७८/२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाहरु मध्ये स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य... पुरा पढ्नुहोस
सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व,अध्यक्षमा म्याग्दीका रावल चयन
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी २२ भदौ । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । रावल बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्ष समेत हुनुहुन्छ । सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भरत खड्का र महासचिवमा राजेन्द्रप्रसाद... पुरा पढ्नुहोस
ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
बागलुङ, २२ भदौ । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका... पुरा पढ्नुहोस
मौवाफाँटको धानखेतको फाँट (तस्बिर)
- 2 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
बेनी २२ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको धानखेतको हरियाली फाँट । यहाँ प्रमुख खाद्य बालीको रुपमा धान खेती हुँदै आएको छ भने गाउँपालिकाले समेत धान पकेट क्षेत्र घोषणा गरेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
भुरुङ तातोपानी बजारमा सिसि क्यामेरा र सडक बत्ती जडान
- 2 बर्ष, 4 महिना अगाडि
- २१ भाद्र २०७९, मंगलवार
बेनी, २१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानी बजारमा हुन सक्ने चोरी, झै–झगडा लगायतका शान्ति सुरक्षा संग प्रतिकुल गतिविधिलाई नियन्त्रण गर्नका लागि बजार क्षेत्रमा सिसि क्यामेरा र सडक बत्ति जडान गरिएको हो... पुरा पढ्नुहोस