ताजा अपडेट
बेनीमा तेस्रो विश्व योग दिवस मनाइयो
- 8 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७४, बुधबार
म्याग्दी ७ असार । म्याग्दीको बेनी र दरवाङ बजारमा बुधबार विभिन्न कार्यक्रम गरेर तेस्रो विश्व योग दिवस मनाइएको छ । नबिन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा सन्देशमुलक ¥याली र औपचारीक समारोहको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निरोगिताका लागि योगको महत्वपूर्ण भूमिका रहने बताउँदै... पुरा पढ्नुहोस
बेनीमा सार्वजनीक खरिद ऐन सम्बन्धि तालीम
- 8 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७४, बुधबार
बेनी ७ असार । बेनीमा बुधबार सार्वजनीक खरिद ऐन सम्बन्धि तालीम सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको आयोजना र कोष तथा लेखा नियन्त्रकको कार्यालयको व्यवस्थापनमा तिन दिने तालीम सम्पन्न भएको हो । तालीममा म्याग्दीका सरकारी कार्यालयका लेखा र जिन्सी शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता... पुरा पढ्नुहोस
धौलागिरी आधार शिविरमा हेलिकप्टर हुँदै जाने पर्यटक बढेपछि होटल व्यवसायि चिन्तीत (भिडियो सहित)
- 8 बर्ष, 7 महिना अगाडि
- ६ असार २०७४, मंगलवार
म्याग्दी, ६ असार । धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गरेका बोमबहादुर पुन अहिले निरास बनेका छन् । संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्र, चक्रिय धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि धौलागिरि पदयात्रामा जाने पर्यटकहरुलाई लक्षित गरि पुनले दुई दशकदेखि दोभानमा होटल व्यवसाय गरिरहेका छन् । पछिल्लो समय... पुरा पढ्नुहोस
बेनीमा अनुशिक्षण कार्यक्रम सम्पन्न
- 8 बर्ष, 7 महिना अगाडि
- ६ असार २०७४, मंगलवार
म्याग्दी, ६ असार । बेनीमा मंगलबार मानव अधिकार, कानुनको शासन, लैङ्गीक न्याय र सार्वजनीक सरोकारका बिवादमा अदालतको निर्णय कार्यान्वयन सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रममा मानव अधिकार, कानुनका शासान, लैङ्गीक न्याय र सार्वजनीक सरोकारका विषयमा अदालतको निर्णय कार्यान्वयको अवस्था, समस्या र समाधानका... पुरा पढ्नुहोस
मोना कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड तथा सहयोग संकलन
- 8 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७४, सोमबार
कोरिया, ५ असार । म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाले खेलकुद व्यवस्थापनका निम्ति जिम्मेवारी बाँडफाँड गर्दै बिशेष तयारी गरेको छ । कोरियामा हरेक बर्ष संचालन हुँदै आएका भलिबल प्रतियोगिताहरुमा सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रस्तुत गर्ने ध्येयका साथ खेलकुद व्यवस्थापन गर्न खेलकुद संयोजक, टिम कोच, टिम क्याप्टेन लगायत जिम्मेवारी बाँडफाँड गरिएको... पुरा पढ्नुहोस
कमिसनको चलखेल भएको भन्दै अनुदानको कृषि उपकरण फिर्ता
- 8 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७४, सोमबार
म्याग्दी ५ असार । जिल्ला कृषि विकास कार्यालयले म्याग्दीका भुकम्प प्रभावित कृषकहरुलाई वितरण गर्ने अनुदानका कृषि उपकरण खरिदको क्रममा कमीसनको चलखेल भएको भन्दै एक कृषकले आफुले लिएका उपकरण फिर्ता गर्नुभएको छ । अनुदानका सामाग्री कृषक आफैले खरिद गर्न पाउने भएपनि कर्मचारीले आफू अनुकुलको आपुर्तीकर्ताबाट महँगो मूल्यमा उपकरण खरिद गर्न बाध्य... पुरा पढ्नुहोस
लिटल गार्डेनद्धारा एसइई उर्तिण विद्यार्थीलाई सम्मान
- 8 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७४, सोमबार
म्याग्दी, ५ असार । बेनी स्थित लिटल गोर्डेन एकेडेमिले एसइई परिक्षा २०७३ मा विद्यालयबाट उर्तिण हुने विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयले माध्यमिक शिक्षा परिक्षामा उर्तिण भई विद्यालयबाट विदा भएर जान लागेका विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सम्मान गरेको हो । गत शुक्रवार सार्वजनिक... पुरा पढ्नुहोस
म्याग्दी नदीले बगाएकी बालीकाको प्रहरीद्धारा उद्धार
- 8 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७४, सोमबार
म्याग्दी, ५ असार । बेनीमा म्याग्दी नदीले बगाएकी एक बालीकाको सोमबार उद्धार गरिएको छ । धौलागिरी गाउँपालीका ३ मुना घर भई हाल बेनपा २ हाडेभिर बस्दै आएका बलबहादुर रसाइलीकी १० वर्षिया छोरी ममताको म्याग्दी नदीले बगाउँदै गरेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेका हुन् । म्याग्दी नदीको मोटरेबल पुलबाट खोलामा... पुरा पढ्नुहोस
खप्रसाद बने शान्ति कोषको संरक्षक सदस्य
- 8 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७४, सोमबार
म्याग्दी,५ असार । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा मंगला गाउँपालिका १ कुहँुका खप्रसाद शेरपुञ्जाले २ लाख आर्थिक सहयोग गरेका छन् । संस्थाको विधान अनुरुप २ लाख आर्थिक सहयोग गरेका शेरपुञ्जा शान्ति कोषको संरक्षक सदस्य समेत बनेका छन् । पहिले १ लाख ३ हजार आर्थिक... पुरा पढ्नुहोस
किसानका लागि आएको अनुदान कहाँ जान्छ ?
- 8 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७४, आईतवार
म्याग्दी, ४ असार । म्याग्दीमा भूकम्प प्रभावित किसानहरुलाई कृषि औजार तथा सामाग्री खरिदमा वितरण गरिने अनुदान रकममा अनियमितता भएको खुलासा भएको छ । चालु आर्थिक वर्ष २०७३÷०७४ को राष्ट्रिय पुननिर्माण कोषबाट भूकम्प प्रभावित कृषकहरुलाई कृषि औजार तथा सामाग्रीमा खरिदमा जिल्ला कृषि विकास कार्यालय म्याग्दी मार्फत उपलब्ध गराउने अनुदान रकममा अनियमितता... पुरा पढ्नुहोस