ताजा अपडेट

मगरसंघ म्याग्दीद्धारा मगर जनप्रतिनिधिलाई सम्मान

म्याग्दी, १७ असार । नेपाल मगर संघ म्याग्दीले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दी जिल्लामा बिजयी मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा सम्मान कार्यक्रम आयोजना गरि संघले म्याग्दीका गाउँपालिका प्रमुख, उपप्रमुख, र सदस्य गरि मगर समुदायबाट निर्वाचित ११० जना मगर जनप्रतिनिधि लाई स्वागत भेटघाट... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँकार्यपालीका अन्तरगत विभिन्न समिति गठन

म्याग्दी, १७ असार । म्याग्दीको अन्नपूर्ण गाउँ कार्यपालीका अन्तरगत विभिन्न विषयगत समिती गठन भएको छ । गाउँपालीका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित कार्यालयमा बसेको बैठकले विषयगत समिति गठन गरेको हो । गाउँपालीका उपाध्यक्ष केशमाया मगरको संयोजकत्वमा राजस्व परामर्श समिति गठन भएको छ भने आत्मा तुलाचान आर्थिक, ६ नम्बर... पुरा पढ्नुहोस

मोड्लिङमा भविष्य खोज्दै रविना

सन्दीप खत्री म्याग्दी जिल्ला कला र संगीत क्षेत्रको लागि उर्वर भूमि हो । यही भूमिबाट थुप्रै कलाकारको जन्म भईसकेको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो ख्याति कमाई सकेका छन् । पछिल्लो समयमा अभिनयको क्षेत्रमा समेत म्याग्दीका धेरै कलाकारहरु अगाडि बढेका छन् । यही उर्वर भूमिमा अभिनयको क्षेत्रमा जन्मीएको... पुरा पढ्नुहोस

रुकुममा माओवादीको ‘क्लिनस्वीप’, कांग्रेस-एमाले मिल्दा पनि सकेनन्

१६ असार, रुकुम । दोस्रो चरणमा चुनाव भएको रूकुमका तीनवटै गाउँपालिका जितेर माओवादी केन्द्रले जिल्ला ‘क्लिनस्वीप’ गरेको छ । पहिलो चरणमा चुनाव भएका रुकुमका ६ वटै स्थानीय तहमा पनि माओवादी विजयी भएको थियो । रुकुम माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्ला हो । माओवादीले सबै स्थानीय तह जितेको... पुरा पढ्नुहोस

जिल्ला सभाको पहिलो बैठकलेः समन्वय समितिमा रहने सदस्य संख्याको टुङ्गो लगायो

म्याग्दी,१६ असार । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीय तहको निर्वाचनपछि जिल्ला सभाको पहिलो बैठक बसेको छ । निर्वाचन आयोगको निर्देशनमा स्थानीय विकास अधिकारी प्रेमराज गिरिकोे आह्वानमा पहिलो बैठक बसेको हो । पहिलो बैठकले जिल्ला समन्वय समितिको रहने सदस्यको टुङ्गो लगाएको छ । संविधानअनुसार अध्यक्ष उपाध्यक्ष सहित बढीमा नौ सदस्यीय जिल्ला... पुरा पढ्नुहोस

छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी

- घनश्याम खडका,असार १६, म्याग्दी  । अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् । बिहान १० बज्न १५ मिनेट बाँकी छँदै कुममा झोला झुन्डाएर, पिठ्युँमा छोरा बोकेर... पुरा पढ्नुहोस

वृक्षारोपण अभियान सुरु

    म्याग्दी १६ असार । वन विस्तार, हरियाली प्रर्वद्धन, भुक्षय तथा पहिरो रोकथामका लागि म्याग्दीमा वृक्षारोपण अभियान सुरु भएको छ । जिल्ला वन र भुसंरक्षण कार्यालयले भुक्षयको जोखिम रहेको, नांगो र खाली जमिन तथा सडक छेउछाउका क्षेत्रमा बिरुवा रोप्ने अभियान सुरु गरेका हुन् । बिहीबार औपचारीक रुपमा मंगला गाउँपालीका... पुरा पढ्नुहोस

म्याग्दीमा धान दिवस मनाईयोः खेत बाँझो राख्ने समस्याले धान उत्पादन बढाउन चुनौती

म्याग्दी १५ असार । खेत बाँझो राख्ने समस्याका कारण म्याग्दीमा प्रमुख खाद्यबाली धानको उत्पादन बढाउन चुनौती देखिएको छ । बसाईसराई, बैदेशिक रोजगारीका कारण जनशक्तिको अभाव तथा सिचाईको सुबिधाको कमीले खेत बाँझो राख्ने क्रम बढेपछि धान उत्पादन बढाउने सरकारी लक्ष्य हाँसील गर्न समस्या उत्पन्न भएको हो । धान दिवसको अवसरमा बिहीबार... पुरा पढ्नुहोस

रघुगंगा–२ का वडा अध्यक्ष कटुवालको एक महिना : ‘ विकास निर्माण योजना कार्यान्वयमा वित्यो’

म्याग्दी, १५ असार । म्याग्दीका जनप्रतिनिधिहरु अधिकाँशले निर्वाचित भएपछिको एक महिना सम्मान थाप्दैमा बिताए । विभिन्न संघ संस्था तथा समुहले आयोजना गर्ने स्वागत तथा सम्मान कार्यक्रममै अधिकाँश जनप्रतिनिधिहरुले समय बेतिथ गरिरहेको सन्दर्भमा रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवालले भने निर्वाचित भएको पहिलो महिना जनताको सुखदुखमा बढी समय दिएर बिताएका... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा ‘एक विद्यार्थी एक फुल’ रोप्ने अभियान सुरु

म्याग्दी, १५ असार । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा बगैचा निर्माण गर्न थालिएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस परिसरमा बगैचा निर्माणको लागि ‘एक विद्यार्थी एक फुल ’ रोप्ने अभियानको सुरुवात गरेको हो । क्याम्पस परिसरमा विभिन्न किसिमका फुलहरु रोपण गरि क्याम्पस परिसरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यले... पुरा पढ्नुहोस