ताजा अपडेट

बेनीमा राप्रपाको बिजय उत्सव

म्याग्दी ४ जेठ । बेनी नगरपालीकाको उपप्रमुखमा जित हाँसील गरेको राप्रपाले बिहीबार बेनीमा बिजयउत्सव मनाएको छ ।   स्थानीय तह निर्वाचनमा बेनी नगरपालीकाको उपमेयरमा राप्रपाकी सञ्जु बरुवाल, २ नम्बर वडा सदस्यमा चन्द्र कुँवर र ७ नम्बर वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । बिजय उमेद्वारहरु सहित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले... पुरा पढ्नुहोस

नेपाली काँग्रेसको विजय र्‍याली सदरमुकाम बेनीमा –(फोटोफिचर)

म्याग्दी,४ जेठ । म्याग्दीको छ स्थानीय तहको मतगणना सम्पन्न हुदाँ जिल्लामा चार  तहमा नेपाली काँग्रेस  बिजयी भएपछि विहिबार सदरमुकाम बेनीमा विजय र्‍याली गरेको छ ।   जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा काँग्रेसले आफनो पक्षमा बिजय हासिल गरेपछि सदुमुकाम बेनीमा बृहत  विजय र्‍याली प्रदशन गरेको हो ... पुरा पढ्नुहोस

रघुगंगामा काँग्रेसकोे जित, भबबहादुर भण्डारी फराकिलो मतले बिजयी

म्याग्दी, ४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसले फराकिलो अन्तरले जित हासिल गरेको छ । एमाले–माओबादी केन्द्र गठबन्धन रहेको गाउँपालिकामा काँग्रेस एक्लै चुनाबीमा मैदानमा उत्रिएको थियो । प्रमुख÷उपप्रमुख सहित ८ वडा मध्ये ७ वडाअध्यक्षमा काँग्रेस विजयी भएको हो । प्रमुखमा काँग्रेसका भब बहादुर भण्डारीले ४४३४ मत ल्याउँदै एमाले–माओबादी गठबन्धनका... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकाको अध्यक्षमा एमालेकी पुन निर्वाचित

म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन बिजयी हुनुभएको छ । पुनले दुई हजार ४६० मत प्राप्त गरी गाउँपालीकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनका प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले दुई हजार ४८८... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको मेयरमा बिजयी भएपछि काँग्रेसको बेनीमा उत्सव (फोटो फिचर)

म्याग्दी, ३ जेठ । बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएपछि बेनीमा बिजयी उत्सव मनाईएको छ । काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट नगरपालिका प्रमुखको उम्मेदवार बनेका श्रेष्ठले ५ हजार ६ सय ७८ मत ल्याएर बिजयी हुनुभएको थियो । निकटतम प्रतिद्धन्धी नेकपा एमालेका प्रमोद श्रेष्ठलाई झिनो मत अन्तरले... पुरा पढ्नुहोस

मंगला ४ मा माओवादी केन्दको प्यानल बिजयी

म्याग्दी, ३ जेठ । म्याग्दीको मंगला गाउँपालीका ४ बरंजाको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वार बिजयी भएका छन् । माओवादी केन्द्रका ओमबहादुर रोका (रवी)ले ३१८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका ओमप्रसाद रोकाले २८४ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा मनमाया... पुरा पढ्नुहोस

मालिका गाउँपालिका प्रमुखमा काँग्रेसका रोका विजयी

म्याग्दी, ३ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा नेपाली काँग्रेसका श्रीप्रसाद रोका विजयी हुनुभएको छ । केहिबेर अघि सम्पन्न मतगणनामा रोकाले एमालेका बेगप्रसाद गर्बुजालाई ८४ मत अन्तरले पराजित गर्दै रोका गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो । विजयी रोकाले २ हजार ७०६ मत ल्याएका थिए भने एमालेका गर्बूजाले २ हजार ६२२ मत... पुरा पढ्नुहोस

बेनी नगरपालीका ४, ५,६ र ७ मा एमाले बिजयी

म्याग्दी ३ जेठ । बेनी नगरपालीका ४, ५, ७ र ७ मा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् ।     बेनपा ४ को वडा अध्यक्षमा नेकपा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अणबहादुर खड्का (भगवान)ले ४२५ र नेपाली काँग्रेसका मिनबहादुर... पुरा पढ्नुहोस

धौलागिरी ४ र ६ मा एमाले, ५ मा काँग्रेस

म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको ४ र ६ नम्बर वडामा नेकपा एमाले र ५ नम्बर वडामा नेपाली काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । धौलागिरी ४ मुदीमा एमालेका बेगप्रसाद घर्तीले ७७० मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हस्त पुनले १७७ मत प्राप्त... पुरा पढ्नुहोस

मालीका ५ मा काँग्रेस र ६ मा एमाले बिजयी

म्याग्दी, जेठ । म्याग्दीको मालीका गाउँपालीका ५ देविस्थानको वडा अध्यक्षमा नेपाली काँग्रेसकी पिपला बुढाथोकीले ७७१ मत ल्याएर निर्वाचित हुनुभएको छ । बुढाथोकीका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तीले ५३७ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेपाली काँग्रेसका राजमती बुढा, लालकुमारी रसाईली, भिम पुन र दिलबहादुर पुन निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको... पुरा पढ्नुहोस