ताजा अपडेट
जुवातासका साना खालहरुमा प्रहरीको छापा, ठुला खालहरुबारे अझै अनविज्ञ
- wp_days_ago_v3(); ?>
- २ कार्तिक २०७४, बिहीबार
म्याग्दी, २ कात्तिक । चाडपर्वको समयमा जुवातास खेल्ने र खेलाउनेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ । पछिल्लो एक सातामा तीन वटा जुवाखालमा छापा मारेको प्रहरीले जुवातास विरुद्धको अभियानलाई तिब्र बनाउने जनाएको छ । प्रहरीले बुधवार बेनी नगरपालिका–८ स्थित कुमारी पुनको घरबाट घरधनी पुन सहित ७... पुरा पढ्नुहोस
राम्चे गाउँको प्रचारप्रसारका लागि म्युजीक भिडीयो
- wp_days_ago_v3(); ?>
- २ कार्तिक २०७४, बिहीबार
म्याग्दी, २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ मा पर्ने राम्चे गाउँको प्रचारप्रसारका लागि गित र म्युजीक भिडीयोको छायांकन गरिएको छ । डिके पुनले लेखेको “स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ” बोलको म्युजीक भिडीयो बनाउन लागिएको हो । राम्चेको न्यू देउराली युवा कल्वको पहलमा निर्माण हुन लागीएको म्युजीक भिडीयोको छायांकन... पुरा पढ्नुहोस
म्याग्दी उद्वार समिति बहराईनद्धारा शान्ति कोषलाई करिब तेह् लाख सहयोग
- wp_days_ago_v3(); ?>
- २ कार्तिक २०७४, बिहीबार
बेनी २कात्तिक । म्याग्दी उद्दार समिति बहराईनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई करिब तेह् लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले कोषले स्थापना गर्न लागेको एक करोड पचास लाख रुपैयाको अक्षयकोषमा बहराईनमा रहेका म्याग्देलीहरु आवद्ध समितिले तेह् लाख ९३ हजार ३३० रुपैया सहयोग गरेको हो... पुरा पढ्नुहोस
तीहारमा देउसी भैलोको रौनकता बढ्यो (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १ कार्तिक २०७४, बुधबार
म्याग्दी,१ कात्तिक । नेपालीहरुको महत्वपूर्ण पर्व तिहार नजिकिएसंगै म्याग्दीमा देउसी भैलोको रौकनता बढेको छ । पाँच दिनसम्म मनाईने तिहारको अबसरमा सदरमुकाम बेनी लगायत गाउँ गाउँमा देउसी भैलो सुरु भएको छ । परम्परागत रुपमा तीहार पर्वसंग जोडिएको देउसी भैलो पछिल्लो समय कला संस्कृति संरक्षण संगै सामाजिक कार्यहरुमा आर्थिक संकलनको माध्ययम समेत... पुरा पढ्नुहोस
अपाङ्ग संघको अध्यक्षमा केसी चयन
- wp_days_ago_v3(); ?>
- १ कार्तिक २०७४, बुधबार
बेनी १ कात्तिक । अपाङ्ग संघ म्याग्दीको १४ औ साधारणसभा तथा १० औ अधिवेशन सम्पन्न भएको छ । बेनीमा मंगलबार सम्पन्न अधिवेशनबाट गोपाल केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, दितृय उपाध्यक्षमा सन्ध्या छन्त्याल, सचिवमा सुरेन्द्र केसी, कोषाध्यक्षमा सोबिता चोखाल र सहसचिवमा लवकुश... पुरा पढ्नुहोस
आज घर-घरमा कुकुर तिहार मनाइँदै
- wp_days_ago_v3(); ?>
- १ कार्तिक २०७४, बुधबार
काठमाडौं - नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको... पुरा पढ्नुहोस
निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने म्याग्दीका दलहरुको प्रतिबद्धता
- wp_days_ago_v3(); ?>
- १ कार्तिक २०७४, बुधबार
म्याग्दी, १ कात्तिक । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आचार संहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने म्याग्दीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार बेनीमा आयोजना गरेको छलफल कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलहरुले सो प्रतिबद्धता जनाएका हुन् । निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न... पुरा पढ्नुहोस
म्याग्दीको पहिचान, कला संस्कृति र मौलिक रहनसहन (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- ३१ आश्विन २०७४, मंगलवार
म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्र्तराष्ट्रियको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न दोस्रो अधिबेशन तथा सम्मेलनको अबसरमा प्रदर्शन गरिएका म्याग्दीका विभिन्न जातजातीको पहिचान झल्कने नृत्य, कला तथा संस्कृतिको भिडियो । https://www.youtube.com/watch?v=keUTDjqme2Q&t=345s सो अबसरमा झाँकी प्रदर्शन सहित म्याग्दीको चिमखोलाबाट सुरु भएको थाली नाच संगै पुख्र्यौली नृत्य समेत देखाईएको थियो । पुरा पढ्नुहोस
वैदेशिक रोजगारि त्यागेर भण्डारीद्धयले गरे पर्यटकीय रुईसेमा कृषि फर्म सञ्चालन
- wp_days_ago_v3(); ?>
- ३१ आश्विन २०७४, मंगलवार
म्याग्दी, ३१ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका दुई युवाले वैदेशिक रोजगारिलाई त्यागेर गाउँमै कृषि फर्म स्थापना गरेका छन् । ३० बर्षका नीरबहादुर भण्डारी र २८ बर्षका प्रकाश भण्डारीले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरेका हुन् । व्यवसायिक पशुपालन र कृषिबाट... पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतीमा शर्मा
- wp_days_ago_v3(); ?>
- ३१ आश्विन २०७४, मंगलवार
बेनी ३१ असोज । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा नवौ अधिवेशन तथा पन्ध्रौ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले ठाकुरप्रसाद शर्माको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपसभापतीमा नवराज पौडेल, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा मुकुन्दप्रसाद आचार्य र सहसचिवमा शिवप्रसाद सुवेदी चयन हुनुभएको छ... पुरा पढ्नुहोस