खेलकुद
अर्जेन्टिनालाई मेस्सीको पहिलो उपाधि
- 3 बर्ष, 10 महिना अगाडि
- २७ असार २०७८, आईतवार
एजेन्सी, २७ असार । लियोनल मेस्सीले राष्ट्रिय टिम अर्जेन्टिनाका लागि पहिलो उपाधि हात पारेका छन् । आईतबार बिहान ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि हात पारेको छ । उपाधिसंगै मेस्सीले अर्जेन्टिनाबाट पहिलो उपाधि हात पारे । ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाओ रंगशालामा मेस्सीको अर्जेन्टिनाबाट उपाधि जित्ने सपना पुरा भयो । ... पुरा पढ्नुहोस
समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी बेनी एफ्सीलाइ
- 3 बर्ष, 11 महिना अगाडि
- १९ असार २०७८, शनिबार
जापान १९ असार । बेनी फुटबल क्लव ओसाका जापानले आयोजना गरेको प्रथम समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी आयोजकले नै जितेको छ । जापानमा रहेका फुटबल प्रेमी र खेलाडीबिचको एकता र सहकार्यका लागि स्थापना भएको क्लवले आयोजना गरेको प्रतियोगिताको उपविजेता स्टार एफसी भएको छ । ओसाका भित्रका बिभिन्न ११ टिमको... पुरा पढ्नुहोस
विश्वकप छनोटमा नेपाल विजयी
- 4 बर्ष, 4 दिन अगाडि
- २१ जेष्ठ २०७८, शुक्रबार
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१... पुरा पढ्नुहोस
अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा गण्डकी प्रदेशमा नियुक्ति हुन सुरु
- 4 बर्ष, 1 महिना अगाडि
- १३ बैशाख २०७८, सोमबार
गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका बेला प्रदेश सरकारले हतार–हतारमा नियुक्ति गर्न सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गरेको चार दिनमै प्रदेश सरकारले हतार हतारमा गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला... पुरा पढ्नुहोस
नेदरल्याण्ड्सलाई हराउँदै नेपालले उचाल्यो त्रिकोणात्मक सिरिजको उपाधि
- 4 बर्ष, 1 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
काठमाडौं ११ वैशाख । नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । कुशल मल्लसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन... पुरा पढ्नुहोस
प्रथम मोना खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
- 4 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
म्याग्दी, ४ बैशाख । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले आयोजना गरेको प्रथम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मोना युईएको आयोजनामा शुक्रबार भएको नेपाली अन्तर संस्था ब्याटमिन्टन प्रतियोगितामा पुरुष लेभलमा (ए ) को उपाधी नेपाल ब्याडमिन्टन कमिती युएई र लेभल बि को उपाधी तनहुँ सेवा समाज जितेको छ ।... पुरा पढ्नुहोस
म्याग्दी कोरला कपको उपाधी पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङलाई
- 4 बर्ष, 2 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
म्याग्दी २१ चैत । म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हजारौ दर्शकविच भएको फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुँलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस
चिमखोलामा ब्यवस्थित खेलकुद मैदान निर्माण
- 4 बर्ष, 2 महिना अगाडि
- १२ चैत्र २०७७, बिहीबार
म्याग्दी, १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा ब्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ। चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो । यस आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग... पुरा पढ्नुहोस
मोना युएईको आयोजनामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- 4 बर्ष, 2 महिना अगाडि
- ८ चैत्र २०७७, आईतवार
म्याग्दी, ८ चैत । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले प्रथम ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । आगामी अप्रिल १६ बाट उइनर स्पोर्टस क्लव अजमानमा हुने ब्याडमिन्टन प्रतियोगिताको प्रचारप्रसार तथा आन्तरिकतयारी तिव्र रहेको मोना युएईका महासचिव काजिमान बुढाथोकीले जानकारी दिए । उनका अनुसार,प्रतियोगितामा पुरुष सिंगल र पुरुष डवल गरि दुई... पुरा पढ्नुहोस
खुल्लामञ्चको स्तरोन्नती अलपत्र
- 4 बर्ष, 3 महिना अगाडि
- १५ फाल्गुन २०७७, शनिबार
म्याग्दी, १५ फागुन । सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको स्तरोन्नती अलपत्र भएको छ । चालु आर्थिक बर्षमा जिल्लामा निर्वाचित तीन तहका जनप्रतिनिधिले मञ्चको पुर्वाधार निर्माणमा बजेट विनियोजन नगर्दा खुल्ला मञ्च अलपत्र बनेको हो । मिनि स्टेडियम बनाउने जनप्रतिनिधिको भाषण अनुसार बजेट विनियोजन नगर्ने र जिल्ला खेलकुद विकास समिति नेतृत्व विहिन हुदाँ... पुरा पढ्नुहोस