Uncategorized
चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार
- 2 बर्ष, 9 महिना अगाडि
- १२ आश्विन २०७९, बुधबार
ढोरपाटन, १२ असोज । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि... पुरा पढ्नुहोस
जिल्ला हुलाक कार्यालयद्धारा क्षमता अभिबृद्धि तालिम सम्पन
- 2 बर्ष, 9 महिना अगाडि
- ११ आश्विन २०७९, मंगलवार
म्याग्दी ,११ असोज । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा मंगलवार बेनीमा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । जिल्ला हुलाक कार्यालय र ईलाका हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको हो । तालिममा प्रशिक्षण दिँदै जिल्ला हुलाक कार्यालयका प्रमुख अमृत सुवेदीले कार्यालयको सेवालाई सेवाग्रामीमैत्री बनाउनका... पुरा पढ्नुहोस
मन्त्रिपरिषद्मा एकिकृत समाजवादीका चार मन्त्री हेरफेर
- 3 बर्ष, 16 दिन अगाडि
- १२ असार २०७९, आईतवार
काठमाण्डौ १२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको... पुरा पढ्नुहोस
फगाममा सुन्तलाका विरुवाको व्यवसायिक खेती (फोटो फिचर)
- 3 बर्ष, 16 दिन अगाडि
- १२ असार २०७९, आईतवार
म्याग्दी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका दुर्गादक्त सुवेदीले सुन्तलाको विरुवाको व्यावसायिक खेती गर्नुभएको छ । सुवेदीले स्थापना गर्नुभएको नर्सरीमा ११ हजार सुन्तला र ७ सय कागतीका विरुवा छन् । नर्सरीमा उत्पादन भएका विरुवाको बजारीकरणमा माग कम हुन थालेपछि समस्या भएको सुवेदीले बताउनुभयो । पछिल्लो समय जिल्लामा अनुदानमा फलफुलका... पुरा पढ्नुहोस
आगामी आर्थिक वर्षको बजेटकाे पूर्णपाठ यस्ताे छ
- 3 बर्ष, 1 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट सार्वजनिक गर्नुभएकाे हाे।बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८... पुरा पढ्नुहोस
उम्मेदवारी दर्तासँगै मालिकामा माओवादी केन्द्रको घरदैलो अभियान तिव्र
- 3 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७९, बिहीबार
म्याग्दी, १५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासंगै म्याग्दीमा माओबादी केन्द्रका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन माओवादी केन्द्रबाट उम्मेदवारसंगै कार्यकर्ताहरुले पार्टीको घोषणापत्र र कार्यसूची बोकेर घर–घरमा पुगेका छन् । मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजकले... पुरा पढ्नुहोस
बेनी अस्पतालमा सिमुलेसन स्किल ल्याबको लागि सामाग्री सहयोग
- 3 बर्ष, 2 महिना अगाडि
- ४ बैशाख २०७९, आईतवार
म्याग्दी ४ वैशाख । म्याग्दीमा स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको वान हार्ट वल्र्डवाईड, म्याग्दीले बेनी अस्पतालमा सिमिलेसन स्किल ल्याब स्थापना गर्न सामाग्री सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरुलाई ज्ञान, शिप र क्षमता अभिबृद्धि गर्न काम गर्नु अघि स्व–अभ्यासका लागि उक्त ल्याब स्थापना गरिएको हो । बेनी अस्पतालमा रहेको स्किल... पुरा पढ्नुहोस
धारापानीमा कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो
- 3 बर्ष, 3 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी २३ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा किसानी चन्द्रकुन्ता माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन... पुरा पढ्नुहोस
भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छःअध्यक्ष लिङ्देन
- 3 बर्ष, 3 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
पर्वत २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यी तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको आरोप लगाउनुभएको हो ।... पुरा पढ्नुहोस
शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान
- 3 बर्ष, 3 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बेनी, १८ चैत । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका... पुरा पढ्नुहोस