विशेष

मोना युएइको दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम

  म्याग्दी, २७ कात्तिक । रोजगारको शिलसिलामा युएईमा रहेका म्याग्देलीहरुको साँझा संस्था मोना युएई द्वारा आयोजित दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा देउँसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । आईतबार मोनामा आवद्ध म्याग्देलीहरुको उपस्थितमा तिहार विशेष शुभकामना आदानप्रदान एवम् देउशीभैला कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा नेपाली मौलिक गीतमा छम्छमी... पुरा पढ्नुहोस

पहाडको टुप्पोमा पर्यटकीयस्थल मालिका धुरी

म्याग्दी, २५ कात्तिक । समुन्द्रि सतहदेखि तीन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी पर्छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । कालिका देवी, मालिका देवी... पुरा पढ्नुहोस

मालढुंगा–बेनी सडक आयोजना अलपत्र

  म्याग्दी, २५ कात्तिक । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैं अघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालिगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर... पुरा पढ्नुहोस

राखु चिनाउने ‘आउ है राखु कोतमा,,,,’ भिडियो गित सार्वजनिक

  म्याग्दी, २५ कात्तिक । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ,,,, आउ है राखु कोतमा,,, भिडियो गित सार्वजनिक भएको छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने भिडियो गित सार्वजनिक गर्नुभएको हो । धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र... पुरा पढ्नुहोस

पोखरेबगरमा अन्नपूर्णको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई

म्याग्दी २४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा, २०८०/०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार तथा भवन निर्माण, राजस्व,... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको नयाँ नेतृत्व चयन, अध्यक्षमा झलप्रसाद गौचन (तस्बिर)

म्याग्दी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार सम्पन्न १८ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट क्याप्टेन झलप्रसाद गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा नरेन्द्र कुमार... पुरा पढ्नुहोस

बेलुढुंगामा आन्तरिक पर्यटक बढे (फोटोफिचर)

  म्याग्दी, २१ कात्तिक । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्या वृद्धि हुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेको सिमामा बेलढुंगा अवस्थित छ। बेलढुङ्गामा प्रवेश देउरालीमा पुगेको सडक... पुरा पढ्नुहोस

पाँचौ सिंगा कप खेलकुद प्रतियोगिता सुरूः योजना छनौट र प्राथमिकिकरणमा सुधारको पहल थालेका छौ– मन्त्री जुग्जाली

सिंगा, १९ कात्तिक । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरणमा सुधार गर्न पहल थालिएको बताउनुभएको छ ।  बेनी नगरपालिका–४ मा जनचेतना युवा क्लवले आयोजना गरेको पाँचौ सिंगा कप खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले... पुरा पढ्नुहोस

भूूकम्पमा ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा समाजवादी मोर्चाको शोकसभा

  म्याग्दी, १८ कात्तिक : समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध... पुरा पढ्नुहोस

भगवतीमा आयोजित बडादशैँ मेला सम्पन्न : पुरुष भलिबलको उपाधी काउँलेगौडाले जित्यो

  https://www.youtube.com/watch?v=L7iGlU22JUg&t=3s   म्याग्दी, १८ कात्तिक । रघुगंगा गाउँपालिका–२ राखु भगवती मैदानमा भगवती युवा क्लबले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी काउलेगौडा युवा क्लव घतानले जितेको छ । शनिबार भएको फाईनलमा घतानले आयोजक टिम भगवती युवा क्लवलाई ३–१ सेटमा पराजित गर्दै उपाधी जितेको हो । २० टिमको सहभागिता रहेको... पुरा पढ्नुहोस