विशेष

रुईसे ‘भ्यूटावर’ वरिपरि गरियो सरसफाई

म्याग्दी, १४ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीको नेतृत्वमा रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढार स्थित ‘भ्यूटावर’ परिसरमा मंगलबार झाडी सरसफाई गरिएको छ । भ्यूटावर वरिपरि हुर्किरहेको सानासाना रुखविरुवाले भ्यूटावरको महत्व ओझेल पारेपछि प्रदेश प्रदेश सदस्य भण्डारी, विष्णु भण्डारी र रेशम कार्की लगायतले मंगलबार विहान भ्यूटावर पुगेर सरसफाई गर्नुभएको थियो... पुरा पढ्नुहोस

‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा सरदयाममा पनि पर्यटक

  म्याग्दी, १४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा सरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको सरदयाममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।... पुरा पढ्नुहोस

जिविकोपार्जनका लागि भेडापालन (फोटोफिचर)

  म्याग्दी, १३ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको रुईसे चरनक्षेत्रमा चर्दै गरेका भेडा। पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडागोठालाहरुले भेडाबाख्रा चराउने गर्छन् । रुईसे ठुलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठहरु हिउँदमा बेशी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुईसे ठुलो पाखोमा विगत... पुरा पढ्नुहोस

स्थानीय सरकारले वेवास्ता गर्दा ‘भ्यूटावर’ वरिपरि भरियो रुखविरुवा

  म्याग्दी, १२ कात्तिक । धौलागिरी आईसफल पदमार्ग अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढारमा निर्माण गरिएको ‘भ्यूटावर’ संरक्षणमा बेवास्ता गर्दा वरिपरि झाँडी भरिएको छ। भ्यूटावर संरक्षणमा सरोकारवालाले चासो नदिँदा त्यहाँको महत्व विस्तारै ओझेल पर्ने खतरा बढेको हो । पछिल्लो समय रुईसे–भेडिओढार क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।... पुरा पढ्नुहोस

गण्डकीका भलिबल सेटर चोखाल सम्मानित

  म्याग्दी, १२ कात्तिक । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको बेलमोन्ट भलिबल क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको... पुरा पढ्नुहोस

गलेश्वरमा सुविधायुक्त याक होटल संचालनमा

बेनी, १२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६... पुरा पढ्नुहोस

बाँदुकमा झाडी फाँडेर सामूहिक सुन्तला खेती

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल... पुरा पढ्नुहोस

रू ३ लाख ३० हजार रुपैयाँ तिरेर सरकारी मार !

 म्याग्दी , ६ कात्तिक : म्याग्दीमा नेपालमै सर्वाधिक धेरै शुल्क तिरेर बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हानेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा आज नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको थियो । आईतबार... पुरा पढ्नुहोस

वडा अध्यक्ष खत्रीले आठौ पटक जित्नुुभयो ताकमकोतको छेलो प्रतियोगिताको उपाधी

बेनी, म्याग्दीको धवलागिरी –७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौ पटक विजयी हुुनुुभएको छ । आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका ताकमका वडा अध्यक्ष समेत रहनुुभएका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए । प्रतियोगितामा ताकम र... पुरा पढ्नुहोस

ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता: मन्त्री जुग्जाली

बेनी ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा सोमबार महानवमी पर्वको अवसरमा आयोजित कार्यक्रममा मन्तब्य व्यक्त गर्नुुहुुदै मन्त्री जुुग्जालीले ऐतिहाँसिक... पुरा पढ्नुहोस