विशेष
रक्तक्यान्सर पीडित बालिकाको उपचारमा करिब २ लाख बढी आर्थिक सहयोग (सहयोगदाताहरुको नामावली सहित)
- 5 बर्ष, 3 महिना अगाडि
- १३ मंसिर २०७७, शनिबार
म्याग्दी १३ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–५ किमचौरकी रक्तक्यान्सर पीडित ९ बर्षिया बालिकाको उपचारमा आर्थिक सहयोग जुटाउन थालिएको छ । विगत ३ महिनादेखि काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार गराईरहेकी बालिका सरु विकको उपचारमा आर्थिक अभाब भएपछि सहयोग जुटाउन थालिएको हो । उपचाररत बालिकाको सहयोगार्थ सञ्चालित अभियानबाट संकलन भएको २ लाख बढी... पुरा पढ्नुहोस
रेडक्रस म्याग्दीबाट प्राप्त स्वास्थ्य सामागी र राहत भगवती उपशाखाको रोहवरमा वितरण
- 5 बर्ष, 3 महिना अगाडि
- १३ मंसिर २०७७, शनिबार
म्याग्दी १३ मंसिर । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेका विभिन्न संघ संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सुरक्षाका सामाग्री र पहिरो पीडितको राहत वितरण गरिएको छ । रेडक्रस भगवती उपशाखाको रोहवरमा जिल्ला शाखाबाट प्राप्त सामाग्री र राहत वितरण गरिएको हो । रेडक्रस जिल्ला शाखाले भगवती उपशाखलाई ५ सय... पुरा पढ्नुहोस
मंगलाको बिशेष गाउँ सभा सम्पन्नः स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पारित
- 5 बर्ष, 4 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
म्याग्दी १२ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाले वातावरणमैत्री विकासलाई अघि बढाउन ऐन पारित गरेको छ । जथाभावि तवरले विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि शुक्रवार सम्पन्न बिशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ पारित गरेको हो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाद्धारा सभामा प्रस्तुत ऐन सर्वसम्मत... पुरा पढ्नुहोस
मनै लोभ्याउने बेल्फीखोला झरना (फोटो फिचर)
- 5 बर्ष, 4 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
बेनी , १२ मंसिर । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित बेल्फीखोला झरना । दरबाङ–बिम–मराङ–मल्कबाङ हुँदै धवलागिरि पदमार्ग अन्र्तगत रहेको यस झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । बिममा बराहताल, मालिका धुरी लगायतका पर्यटकीय गन्तव्यहरु समेत रहेका छन् । पर्यटकीय सम्भावनायुक्त यस झरना बर्षायाममा आकर्षक देखिन्छ भने हिउँदयाममा पानी सुक्दै जाने गर्छ... पुरा पढ्नुहोस
म्याग्दीका ठुला पूर्वाधार आयोजनाको काम अलपत्र
- 5 बर्ष, 4 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
म्याग्दी १२ मंसिर । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत मात्र छ । गत चैतमा कोरोना महामारीका कारण देशमा बन्दाबन्दी घोषणा गरिएपछि काम रोकेका निर्माण कम्पनी अझै पुरानो अवस्थामा फर्किएका छैनन् । बेनी–जोमसोम–कोरोला सडक... पुरा पढ्नुहोस
कलेजोमा खरावी देखिएपछि मुम्बईमा उपचार गराइरहेका खड्कबहादुरकाे उपचारार्थ सहयाेगकाे अपिल
- 5 बर्ष, 4 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
म्याग्दी ११ मंसिर । अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारार्थ एक म्याग्देलीकाे उपचारमा आर्थिक अभाव भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि सहयोगको याचना गरेका हुन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन... पुरा पढ्नुहोस
बेनीबाट भैरहवा जाँदै गरेकाे बस आँबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते
- 5 बर्ष, 4 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
तनहुँ ११ मंसिर । तनहुँको आँबुखैरेनी मिलनचोकमा बस सडकबाट खोल्सामा खस्दा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार म्याग्दी सदरमुकाम बेनीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस सडकबाट पाँच मिटर तल खसेको हो । घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको... पुरा पढ्नुहोस
रघुगंगाको मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास
- 5 बर्ष, 4 महिना अगाडि
- १० मंसिर २०७७, बुधबार
म्याग्दी, १० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयले उपयुक्त स्थानमा निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गरेका हुन् । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा... पुरा पढ्नुहोस
गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने मौवाफाँटमै अस्पताल बनाउन ध्यानकर्षण
- 5 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा ‘‘एक स्थानीय तह एक अस्पताल’ योजना अन्तर्गत निर्माण गर्न लागिएको अस्पताल गाउँपालिकाको केन्द्रमै बनाउनुपर्ने भन्दै स्थानीयबासीले दबाब दिएका छन् । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगमा जग्गा नापजाँच लगायतका प्रकृया अगाडी बढाएपछि मंगलवार स्थानीय युवा... पुरा पढ्नुहोस
मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनाे
- 5 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
कमल खत्री म्याग्दी ९ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोड्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाउनुभएको हो । मित लगाउने बिषयमा पहिले... पुरा पढ्नुहोस