विशेष
भिषण असिनापानी र बाढीले रघुगंगामा वितण्डाः लाखौँको नोक्सानी (भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- २ बैशाख २०७७, मंगलवार
कमल खत्री म्याग्दी २ बैशाख । नयाँ बर्षको मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती, ३ पिप्ले र ४ दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी, आलु लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत... पुरा पढ्नुहोस
नयाँ बर्षको मध्यरातमा भिषण असिनापानी र बाढी, ठुलो नोक्सानी ( तस्बिर सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- २ बैशाख २०७७, मंगलवार
म्याग्दी २ बैशाख । नयाँ बर्ष २०७७ साल बैशाख १ गते मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको २ वडा भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा... पुरा पढ्नुहोस
म्याग्दीकाली एफएमको ११ औँ बार्षिक उत्सब सम्पन्न
- 5 बर्ष, 4 महिना अगाडि
- १ बैशाख २०७७, सोमबार
म्याग्दी १ बैशाख । म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लिद्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ । २०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना... पुरा पढ्नुहोस
नेपालमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या १४ पुग्यो
- 5 बर्ष, 4 महिना अगाडि
- १ बैशाख २०७७, सोमबार
काठमाडौँ १ बैशाख। नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन् । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेसंगै संक्रमितको संख्या १४ पुगेको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला... पुरा पढ्नुहोस
दरबाङमा १९ जनामा कोरोनाको ¥यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ
- 5 बर्ष, 4 महिना अगाडि
- ३० चैत्र २०७६, आईतवार
म्याग्दी ३० चैत । म्याग्दीमा सुरु गरिएको कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) आइतवार दरबाङमा गरिएको छ । जिल्लाको मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरि दरबाङमा गरिएको ¥यापिड टेष्टमा १९ जनाको परिक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोनाको ¥यापिड टेष्ट सुरु, पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ (भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- २९ चैत्र २०७६, शनिबार
कमल खत्री म्याग्दी २९ चैत । म्याग्दीमा कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) सुरु गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा प्रवासबाट आएकाहरुमा कोरोनाको ¥यापिड टेष्ट सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड... पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण गछौँः मुख्यमन्त्री गुरुङ (भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- २८ चैत्र २०७६, शुक्रबार
बेनी, २८ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न कोरोना परिक्षणलाई प्राथमिकता दिईएको बताउनुभएको छ । कोरोना रोकथामको अबस्थाबारे अवलोकनको लागि शुक्रवार म्याग्दी सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले चैत महिनामा विदेशबाट आएका सबैमा कोरोनाको परिक्षण गर्ने तयारीका साथ अघि... पुरा पढ्नुहोस
पर्वतको वारीबेनीमा ग्याँसमा कालोबजारी गर्ने एक व्यावसायी पक्राउ
- 5 बर्ष, 4 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
पर्वत २७ चैत । पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा एक व्यवसायिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो । वारिवेनीमा सञ्चालित दिप्सन... पुरा पढ्नुहोस
लकडाउनमा भोकभोकै भएका गाइहरुलाइ दानाको ब्यबस्था (तस्बिर /भिडियो)
- 5 बर्ष, 5 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
म्याग्दी २६ चैत । कडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । https://www.youtube.com/watch?v=W60T49iuwgU मंगलबार र बुधवार २ वटा गाई... पुरा पढ्नुहोस
कोरोना लकडाउनको प्रभाब ‘भैँसीको दुध भैसीलाई नै खुवाउनुपर्ने बाध्यता’
- 5 बर्ष, 5 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
कमल खत्री बेनी, २६ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरको संक्रमण फैलन नदिन जारी भएको लकडाउनको कारण दुध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसंगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएको कारण खपत हुन छाडेसंगै उत्पादन भएको दुध गाइभैसीलाई नै खुवाउनुपर्ने... पुरा पढ्नुहोस