विशेष
हुलाकबाट घरदैलोमै सेवाः म्याग्दीमा हल्करालाई उत्प्रेरणा र सम्मान
- wp_days_ago_v3(); ?>
- ४ बैशाख २०८३, शुक्रबार
सरकारी सेवालाई नागरिकको घरदैलोमै पु¥याउने लक्ष्यसहित जिल्ला हुलाक कार्यालय म्याग्दीले जिल्लाभर कार्यरत हल्कराहरुलाई उत्प्रेरणा तथा अभिमुखीकरण गरेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र विश्वसनीय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले हुलाक सेवामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत हुलाकमार्फत सेवा... पुरा पढ्नुहोस
ज्ञानोदय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खत्री चयन
- wp_days_ago_v3(); ?>
- ३० चैत्र २०८२, सोमबार
म्याग्दी, ३० चैत । म्याग्दीको रघुगगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा कमल खत्री चयन हुनुभएको छ । आइतवार विद्यालयमा आयोजित आभ भेलाबाट खत्रीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । समितिको सदस्यहरुमा कमला शर्मा, बुद्धि खत्री, विना खत्री, गुनमाया तिलिजा -निशा) , तेजमान विक, वडा... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाई
- wp_days_ago_v3(); ?>
- २८ चैत्र २०८२, शनिबार
बेनी । म्याग्दीको मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको सहजिकरणरसमन्वयमा सार्वननिक सुनुवाइ सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस
झिँमा सार्वजनिक सुनुवाईः स्वास्थ्य र शिक्षाको अवस्थामा सुधार ल्याउन माग
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०८२, शुक्रबार
म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँका स्थानीयले शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन माग गरेका छन् । आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्म गाउँपालिकाबाट भएको बजेट कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा शुक्रवार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले उक्त कुरामा जोड दिएका हुन् । सहभागीहरुले... पुरा पढ्नुहोस
थाली नाचका सर्जक हिरामाया पुन श्रीसलाई सम्मान
- wp_days_ago_v3(); ?>
- २६ चैत्र २०८२, बिहीबार
म्याग्दी, २५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको थाली नाचका सर्जक हिरामाया पुन श्रीसलाई सम्मान गरिएको छ । भूमे पूजाको अवसरमा चिमखोलामा आयोजित खेलकुद तथा साँस्कृतिक मेलाको अवसरमा चिमखोले समाज युके र चिमखोले समाज बेल्जियमले थाली नाचको सुरुवात गरी गाउँको नामलाई देश तथा विदेशमा चिनाउन सफल भएकोमा सर्जक... पुरा पढ्नुहोस
बिमको डाडागाउँमा हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण
- wp_days_ago_v3(); ?>
- २६ चैत्र २०८२, बिहीबार
डाडागाउँ, २५ चैत । म्याग्दीको मालिका गाउँपालिका–६ डाडागाउँमा हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको खेलमैदान प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र मालिका गाउँपालिकाको सहयोगमा निर्माण भएको सामुदायिक भवनको उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले उद्घाटन गर्नुभयो । कुल रु. ५५ लाख... पुरा पढ्नुहोस
चिमखोलामा भूमे पूजा : ‘देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता’
- wp_days_ago_v3(); ?>
- २५ चैत्र २०८२, बुधबार
म्याग्दी (बेनी), २४ चैत ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ बर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिईएको छ । आधुनिकताको प्रभाबले मौलिक कला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलाबासीले भने भूमे पूजामा हुने साँस्कृतिक पाटोलाई जीवन्त राखेका हुन् । हरेक बर्षको चैत महिनाको उजेली मंगलवारको दिन... पुरा पढ्नुहोस
सिङ्गाका महिला नौमती पञ्चेवाजा सहमूहलाई तालिम संगै बाजा हस्तान्तरण
- wp_days_ago_v3(); ?>
- २२ चैत्र २०८२, आईतवार
म्याग्दी , २२ चैत । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलाहरुलाई ‘परम्परागत पञ्चेबाजा’ को सिप संगै पञ्चेबाजाका सामाग्री हस्तान्तरण गरिएको छ। शिवालय सामुदायिक सिकाई केन्द्रद्धारा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिहरुलाई एक महिने पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको हो । सिङ्गाको राक्सेमा पाँच बर्षदेखि पञ्चेबाजा बजाउन सुरु गरेका महिलाहरुलाइ क्षमता अभिबृद्धी... पुरा पढ्नुहोस
एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाइ नगद पुरस्कारको घोषणा
- wp_days_ago_v3(); ?>
- २१ चैत्र २०८२, शनिबार
म्याग्दी, २१ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका समाजसेवि कमल शाही(कुमार)ले जारी एसइई परिक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । रघुगंगा गाउँपालिका २ र ३ राखुमा सञ्चालित मुक्तिधाम मावि, रघुगंगा मावि र ज्ञानोदय मावि गरी तीन सामुदायिक विद्यालयबाट एसइई परिक्षा २०८२ मा... पुरा पढ्नुहोस
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
- wp_days_ago_v3(); ?>
- २१ चैत्र २०८२, शनिबार
म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको हो । कक्षा ८, ९ र ११ का २० जना विद्यार्थीहरुका लागि... पुरा पढ्नुहोस