विशेष

ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

बेनी, २० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको धारापानीका... पुरा पढ्नुहोस

अन्नपूर्णका कृषकलाई कृषि औजार वितरण

म्याग्दी, २० चैत । अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकरणमा... पुरा पढ्नुहोस

मल्लाजको दहमा एक दम्पतीको हत्या

पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराती एक दम्पतीको हत्या भएको छ । गएराती  अज्ञात समूह/ब्यतीले  बर्ष ६८ का सुर्य बहदुर जिसि र उहाँको श्रीमती  अन्दाजी बर्ष ६५ कि गमला जिसिको हत्या भएको हो । उनिहरुको गएराती घर भित्र सुतिरहेको अबस्थामा हत्या भएको र आज बिहान घरभित्र  नै मृत्त अबस्थामा... पुरा पढ्नुहोस

जलजलाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार 

  लामाखेत, २० चैत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ ।   आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो । पहिलो आवधिक... पुरा पढ्नुहोस

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

  बेनी, १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले आफ्नो... पुरा पढ्नुहोस

बेनीमा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु

  बेनी, २० चैत । म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ । नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहँुच... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको घार र खिबाङका पसल अनुगमन, म्याद नाघेका सामान जफत

म्याग्दी, १९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकार लगायतको टोलीले घार र खिवाङ... पुरा पढ्नुहोस

गैरसरकारी संस्था महासंघ म्याग्दीमा पुनः पौडेल

  गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् । हिजो आइतबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल यसअघि पनि महासंघको जिल्ला अध्यक्ष थिए । अधिवेशनले महासंंघको... पुरा पढ्नुहोस

बिममा पक्कि पदमार्ग निर्माण

बेनी, १९ चैत : म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो । “उकालो,... पुरा पढ्नुहोस

बेनीका उद्यमीलाई सपिङ ब्याग बनाउने तालिम

बेनी, १८ चैत । म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग ९झोला० बनाउने तालिम प्रदान गरिएको छ ।गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा कार्यालयमा सञ्चालन भएको तालिम आइतबार समापन गरिएको छ । बेनी नगरपालिकाको १० वटै वडाका... पुरा पढ्नुहोस