विशेष
भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण
- 9 दिन अगाडि
- २९ पुष २०८२, मंगलवार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ ।गण्डकी प्रदेश सरकार र जर्मनको ‘हिमालय फ्रेन्ड्स इभी’ संस्थाको सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेका हुन् । हिमालय संस्थाले यस वर्ष रु १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको खेलमैदान निर्माणका लागि गण्डकी... पुरा पढ्नुहोस
दाङखोलामा मोटरेबल पुल बनाउने सहमती कार्यान्वयनका विषयमा धौलागिरि कालिकाका प्रर्वद्धकको मत बाझियो, धवलागिरीबासीको आन्दोलन यथावत
- 10 दिन अगाडि
- २८ पुष २०८२, सोमबार
बेनी, २८ पुष ः धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने छ वर्षअघि भएको सहमति कार्यान्वयनका विषयमा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी धौलागिरि कालिका हाइड्रोका प्रर्वद्धकहरुको मत बाझिएको छ । धवलागिरीबासीले सहमति कार्यान्वयनका लागि दवाव दिन बिहिबारदेखि बन्द गरेको आयोजनाको निर्माण कार्य खुलाउने र... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार
- 10 दिन अगाडि
- २८ पुष २०८२, सोमबार
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि सुरुङभित्रका संरचना तयार पारिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजना रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा छ । आयोजनाको बाँधदेखि सोही पालिकाको वडा नम्बर ३ तिल्केनीचौर जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल... पुरा पढ्नुहोस
सडक सञ्जालमा जोडिँदै गुर्जा
- 10 दिन अगाडि
- २८ पुष २०८२, सोमबार
म्याग्दी । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका-१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ ।हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्माण सुरु गरेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक... पुरा पढ्नुहोस
पूर्व विद्यार्थी अस्मिता भण्डारीद्धारा दृष्टिविहिन स्रोत कक्षालाई रु ४० हजार बराबरको सहयोग
- 11 दिन अगाडि
- २७ पुष २०८२, आईतवार
म्याग्दी, २७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई रु ४० हजार बराबरको सहयोग प्राप्त भएको छ । विद्यालयकी पूर्व विद्यार्थी कलेजाबाङ घर भई हाल डेनमार्कमा रहनुभएकी अस्मिता भण्डारीले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई नगद सहित स्रोत कक्षालाई खाद्यान्न र स्टेशनरी सामाग्री सहयोग... पुरा पढ्नुहोस
म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष घर्तिद्धारा ताकम माविका विद्यार्थीलाई पुरस्कार घोषणा
- 11 दिन अगाडि
- २७ पुष २०८२, आईतवार
म्याग्दी, २७ पुस । म्याग्दी जेसीजका सन २०२५ का शाखा अध्यक्ष विनोद घर्तिले धवलागिरी गाउँपालिका–७ ताकममा रहेको ताकम माविबाट एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । म्याग्दी जेसीजको नेतृत्व गरी सन २०२६ का लागि नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण समारोहमा घर्तिले हरेक बर्ष ताकम... पुरा पढ्नुहोस
२० वर्षिय युवाको मासिक रु दुई लाख कमाइ
- 11 दिन अगाडि
- २७ पुष २०८२, आईतवार
ध्रुवसागर शर्मा म्याग्दी २७ पुस । म्याग्दीका २० वर्षिय एक युवाले घरमा नै उद्यम संचालन गरेर मासिक रु दुई लाख बढी आम्दानी गर्दै आउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ७ मंगलाघाटका २० वर्षिय राजन पौडेलले मंगलाघाटमा ‘बेनी क्लिन लन्ड्री’ संचालन गरी मेसिन मार्फत कपडा धुने व्यवसायबाट दैनिक रु... पुरा पढ्नुहोस
घातनको वडा कार्यालय जोड्ने सडक कालोपत्रे
- 11 दिन अगाडि
- २७ पुष २०८२, आईतवार
म्याग्दी । बेनी नगरपालिका-९ घातनको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्रे भएको छ । पक्की सडक निर्माण भएपछि यात्रा अवधि छोटिनुका साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनामार्फत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्रे भएको हो ।... पुरा पढ्नुहोस
म्याग्दी जेसीजका नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
- 12 दिन अगाडि
- २६ पुष २०८२, शनिबार
म्याग्दी, २७ पुस । म्याग्दी जेसीजको सन २०२६ का लागि नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । शनिवार बेनीमा सम्पन्न २७ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तिले नवनिर्बाचित अध्यक्ष दिनेश विश्वकर्मालाई पद हस्तान्तरण गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष विश्वकर्मालाई शाखा अध्यक्ष घर्ति र नवनिर्वाचित... पुरा पढ्नुहोस
गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- 12 दिन अगाडि
- २६ पुष २०८२, शनिबार
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर वाचन गर्दै उद्धघाटन गर्नु भएको थियो । उक्त शिविरमा ८२ जना महिलाहरुले उपचार सेवा पाएका छन्... पुरा पढ्नुहोस