विशेष
शिख मावि मतदान केन्द्रमा मतदान सुरु
- 3 बर्ष, 3 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दी, ४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित शिख मावि मतदान केन्द्रमा रोकिएको मतदान पुन सुरु भएको छ । बिहान ७ बजे देखि सुरु भएको शिखको (क) मतदान केन्द्रमा ३० प्रतिशत मतदान भएपछि करिव साढे दुईघण्टा स्थगितपश्चात मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। विवादपछि मतदानस्थलमा... पुरा पढ्नुहोस
म्याग्दीको शिखमा मतदान स्थगित
- 3 बर्ष, 3 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दी, ४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा मतदान स्थगित भएको छ । बिहान ७ बजे देखि सुरु भएको शिखको (क) मतदान केन्द्रमा ३० प्रतिशत मतदान भएपछि गठबन्धन र एमालेका कार्यकता बिच मत पेटिका फरक भएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको हो । प्रतिनिधि सभा र प्रदेश निर्वाचन... पुरा पढ्नुहोस
म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान
- 3 बर्ष, 3 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दी ४ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन्। मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए। म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान... पुरा पढ्नुहोस
म्याग्दीमा मतदान सुरु, निर्वाचनमा मतदाताको विहानैदेखि उत्साहपूर्ण सहभागिता (तस्विर सहित)
- 3 बर्ष, 3 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
बेनी ४ मंसिर । म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि विहान सात बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागीता रहेको छ । म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान... पुरा पढ्नुहोस
म्याग्दीमा मतदान सुरु (तस्वीरमा)
- 3 बर्ष, 3 महिना अगाडि
- ४ मंसिर २०७९, आईतवार
म्याग्दी, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा सबै मतदानस्थलमा मतदान सुरु भएको छ । म्याग्दीमा ८२ मतदातस्थल र १२० मतदान केन्द्रमा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ । रघुगंगा गाउँपालिका– २ को वडा कार्यालय मतदानस्थलको ख मतदान केन्द्रमा जेष्ठ नागरिक ९४... पुरा पढ्नुहोस
बगर गाउँका बासिन्दालाई मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो
- 3 बर्ष, 4 महिना अगाडि
- ३ मंसिर २०७९, शनिबार
म्याग्दी ३ मंसिर । मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो । यसपटक... पुरा पढ्नुहोस
म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा
- 3 बर्ष, 4 महिना अगाडि
- ३ मंसिर २०७९, शनिबार
म्याग्दी ३ मंसिर । म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान... पुरा पढ्नुहोस
म्याग्दीमा तयार भयो मतगणनास्थल
- 3 बर्ष, 4 महिना अगाडि
- ३ मंसिर २०७९, शनिबार
म्याग्दी ३ मंसिर । म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ । आइतबार सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणनास्थल व्यवस्थापन गर्नेकाम सम्पन्न भएको हो । मतगणनालाई व्यवस्थित र छिटो सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारीका सवै काम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन... पुरा पढ्नुहोस
समृद्धिको खोजीमा म्याग्दीका किसान
- 3 बर्ष, 4 महिना अगाडि
- २ मंसिर २०७९, शुक्रबार
गलेश्वर २ मंसिर । म्याग्दीका ग्रामीण क्षेत्रमा टनेलखेती फस्टाएको छ । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् । ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन् । अधिकांश टनेलमा गोलभेँडा फलिरहेका... पुरा पढ्नुहोस
म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि प्रतिवद्ध छौ : गठवन्धनका उम्मेदवार
- 3 बर्ष, 4 महिना अगाडि
- १ मंसिर २०७९, बिहीबार
म्याग्दी १ मंसिर । म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो चुनावी अभियानमा बोलेका हरेक प्रतिबद्धताहरू पूरा गर्ने बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–५, शिखमा आयोजित... पुरा पढ्नुहोस