विशेष
माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी बरुवालको मृत्यु
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७९, बुधबार
बेनी, २१ मंसिर । म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ। भवन निर्माणका लागि जग नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी ४५ बर्षिय कृष्ण बरुवालको अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्नपूर्ण गाउँपालिका ६... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा नौ करोडका गौरवको आयोजना सञ्चालन
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७९, बुधबार
म्याग्दी २१ मंसिर । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु नौ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट रु नौ करोड एक लाख बजेट विनियोजन गरेको... पुरा पढ्नुहोस
बेनीमा २० औँ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २० मंसिर २०७९, मंगलवार
बेनी, २० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । मंसीर २५ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य... पुरा पढ्नुहोस
म्याग्दीमा धान र कोदो उत्पादन घट्यो
- wp_days_ago_v3(); ?>
- २० मंसिर २०७९, मंगलवार
म्याग्दी २० मंसिर । म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल... पुरा पढ्नुहोस
एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका
- wp_days_ago_v3(); ?>
- १९ मंसिर २०७९, सोमबार
कुश्मा, १९ मङ्सिर : वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास
- wp_days_ago_v3(); ?>
- १९ मंसिर २०७९, सोमबार
मुना, १९ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास गरिएको छ । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता गरेको... पुरा पढ्नुहोस
पूर्णता पाउँदै ‘बेनी मिनि रङ्गशाला’
- wp_days_ago_v3(); ?>
- १९ मंसिर २०७९, सोमबार
म्याग्दी १९ मंसिर । म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ... पुरा पढ्नुहोस
क्यान म्याग्दीको अध्यक्षमा लालबहादुर कार्की चयन
- wp_days_ago_v3(); ?>
- १८ मंसिर २०७९, आईतवार
सन्ताेष शर्मा बेनी, १८ मंसिर । कम्प्युटर एशोसियनस नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको अध्यक्ष्मा लालबहादुर काकी चयन हुनुभएको छ । आईतबार बेनीमा भएको पाँचौ साधारणसभा तथा चौथोा अधिवशेनबाट कार्कीको नेतृत्वमा पाचँ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । क्यानको उपाध्यक्षमा युवराज आचार्य, सचिवमा बासुदेव घिमिरे, कोषाध्यक्षमा ज्ञानबहादुर श्रीष, सदस्यमा... पुरा पढ्नुहोस
बेनीमा हुने जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा
- wp_days_ago_v3(); ?>
- १८ मंसिर २०७९, आईतवार
म्याग्दी १७ मंसिर । यही मंसिर २१ गतेदेखि २५ गतेसम्म बेनीस्थित खुल्लामञ्चमा संचालन हुने २० औँ अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको “गौमती खत्री विकास कोष जेसिज कप फूटवल... पुरा पढ्नुहोस
मालढुंगा–बेनी सडक खण्ड अलपत्र
- wp_days_ago_v3(); ?>
- १८ मंसिर २०७९, आईतवार
बेनी, १८ मंसिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक आयोजना अलपत्र बनेको छ । ठेकेदार कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ ।ठेकेदार कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चार महिना अघिसम्म काम गरेको... पुरा पढ्नुहोस