विशेष

म्याग्दीबाट प्रतिनिधि सभामा ९ र प्रदेश सभामा ११ जनाको उम्मेदवारी दर्ता

  आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा हिमाली जिल्ला म्याग्दीबाट ९ जनाले प्रतिनिधि सभा र ११ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । आईतबार बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति खमबहादुर गर्वुजा (खमविर ), नेकपा... पुरा पढ्नुहोस

म्याग्दीमा राजनीतिक दल र स्वतन्त्रबाट संघ र प्रदेशमा दर्ता भएका उम्मेदवारहरु

  प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसबाट खमबहादुर गर्वुजा (खमविर ) नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पाटीबाट जगतप्रसाद गौचन मंगोल नेशलन अग्रनाईजेशनबाट ओमराज मगर राष्ट्रिय स्वतन्त्र पाटीबाट हरीबहादुर खत्री क्षेत्री स्वतन्त्र तर्फबाटः खिलबहादुर बरुवाल स्वतन्त्रतर्फबाटः नविन जिसी प्रदेशसभातर्फ माओवादी केन्द्रबाट प्रदेश क मा हरीबहादुर भण्डारी ख मा रेशम जुग्जाली नेकपा एमालेबाट... पुरा पढ्नुहोस

गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका गर्वुजा, प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारीको उम्मेदवारी दर्ता

म्याग्दी २३ असोज । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा(खमबिर)ले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ( सुविन) र प्रदेश सभा क मा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले मनोनयन... पुरा पढ्नुहोस

म्याग्दीमा मनोनयन दर्ता धमाधम

म्याग्दी, २३ असोज । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा मनोनयन दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता धमाधम गरेका छन् । नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा... पुरा पढ्नुहोस

आइतबार ‘१० बजेदेखि ५ बजेभित्रै मनोनयन दर्ता हुने

  म्याग्दी, २२ असोज । आईतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता १० बजेदेखि पाँच बजेसम्म समयको तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। १० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको... पुरा पढ्नुहोस

घनश्याम भुसालद्वारा एमाले परित्याग गरेकाे घाेषणा

काठमान्डौ २२ असोज ।  नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि एमाले नेता घनश्याम भुसालले एमाले छाडेको घोषणा गरेका हुन् ।    उनले शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । भुसाललले पाटीमा केपी शर्मा ओलीको दम्भ... पुरा पढ्नुहोस

अबिरल बर्षाको कारण फुलवारीमा एक घर भत्कियो

म्याग्दी २२ असोज । अबिरल बर्षाको कारण म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीमा एक घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर बर्षाको कारण भत्किएको हो । आज विहान करिब ५ः ४५ बजेतिर भण्डारीको दुई तले घर पूर्ण रुपमा भत्किएको वडा सदस्य जितबहादुर खत्रीले जानकारी दिनुभयो ।विहानपख घर भत्किएको कारण मानविय... पुरा पढ्नुहोस

एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन

म्याग्दी २२ असोज । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो... पुरा पढ्नुहोस

सत्ता गठबन्धनमा म्याग्दीमा: संघमा माओवादी, प्रदेशका दुबै सिटमा कांग्रेस

  म्याग्दी २१ असाेज । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।सिटबाडफाँट अनुसार म्याग्दीको संघ तर्फ नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । प्रदेश तर्फका दुवै क्षेत्र भने नेपाली काँग्रेसकाे भागमा परेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २०... पुरा पढ्नुहोस

घनश्याम भुसाललाई पनि दिएन एमालेले टिकट

काठमाण्डौ २१ असोज ।   नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन । एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै... पुरा पढ्नुहोस