विशेष

विद्यालयकै सटरबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि

म्याग्दी, १८ माघ । सुन्दा अचम्म लाग्न सक्छ, विद्यालय परिसरमै मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण हुन्छ भन्दा ! तर म्याग्दी सदरमुकाम बेनी स्थित बालमन्दिर आधारभुत विद्यालयको हाताभित्रैबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण भएको पाईएको छ । विद्यालयले व्यवसायिक प्रयोजनको लागि विद्यालय परिसरमै बनाएको सटरमा मदिरा र सुर्तिजन्य पदार्थको... पुरा पढ्नुहोस

सरकारी कामकाजको प्रादेशिक भाषा निर्धारण सम्वन्धी अन्तरक्रिया

म्याग्दी, १८ माघ । सरकारी कामकाजको भाषा निर्धारण तथा प्रादेशिक भाष सङ्गोष्ठी सम्वन्धी बेनीमा सरोकारवालाहरुसंग छलफल गरिएको छ । भाषा आयोग काठमाण्डौको आयोजना सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा म्याग्दी बागलुङ पर्वत र मुस्ताङका स्थानीय तहका जनप्रतिनिधिहरुसंग भाषा निर्धारण तथा संरक्षणसम्वन्धी अन्तरक्रिया गरिएको हो । लोपोन्मुख अवस्थामा रहेका भाषाहरुको संरक्षण... पुरा पढ्नुहोस

फलोअप : पदमार्गमा बाटो बिराएर अल्पत्र चार पर्यटकको उद्धारमा समस्या,शनिवार हेलिकप्टर मार्फत खोजी गर्ने तयारी

म्याग्दी १७ माघ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटीएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा बाटो विराएर अल्पत्र परेका चार जना नेपाली पर्यटकको उद्धारमा ढिलाई भएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा अल्पत्र परेका अंकीत शाह समेत चार जना पर्यटकहरुको उद्धार हुन नसकेको हो... पुरा पढ्नुहोस

खोप्रा–नारच्याङ पदमार्गमा बाटो बिराएर चार पर्यटक अल्पत्र

बेनी, १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् ।  अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र... पुरा पढ्नुहोस

नारच्याङमा पर्यटन महोत्सव सुरु, पर्यटन गण्डकी प्रदेशको समृद्धिको पहिलो आधारः मुख्यमन्त्री गुरुङ (फोटो फिचर )

https://www.youtube.com/watch?v=3Cqh3TCalvw&feature=youtu.be कमल खत्री नारच्याङ, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्र गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ४ नारच्याङको बेशीगाउमा आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै... पुरा पढ्नुहोस

केराबारीकाे बाँझो जमिनमा गरिएको रहरलाग्दो तरकारी र फलफुल खेती (फोटो फिचर)

कमल खत्री बेनी,१५ माघ । खेतियोग्य जमिनलाई बाँझो राखेर रोजगारिको लागि विदेशीनेको संख्या बढीरहेको सन्दर्भमा यहाँका एक व्यक्ति भने बर्षौदेखि बाँझो जमिनमा रहरलाग्दो तरकारी र फलफुल खेती गर्न सफल हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारी स्थित छविसमा १५ बर्षदेखि बाँझो रहेको... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा क्युएए मान्यता लगत्तै उत्सव मनाउने तयारी

म्याग्दी १४ माघ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्राप्त गरेसंगै उत्सव मनाउने तयारी गरिएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसले माघ २१ गते क्यूएए उत्सव मनाउने तयारी गरेको हो । विश्व विद्यालय अनुदान आयोगले पुस २८ गते म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको... पुरा पढ्नुहोस

१४ करोड २० लाख राजश्व संकलन

म्याग्दी, १४ माघ । म्याग्दीमा साउन देखि पुष मसान्तसम्म १४ करोड २० लाख ९८ हजार ६०२ रुपैयाँ राजश्व संकलन भएको छ । कोष तथा नियन्त्रक कार्यालय म्याग्दीको अनुसार संघतर्फबाट १२ करोड ४ लाख ४५ हजार ९४५ रुपैया राजश्व संकलन छ, भने प्रदेशतर्फ २ करोड १६ लाख राजश्व संकलन भएको कोलेनिका... पुरा पढ्नुहोस

बाबा आमाको सम्झनामा सुईटर तथा स्टेशनरी सहयोग (तस्विर सहित)

सन्दिप शर्मा म्याग्दी १३ माघ । रघुगंगा गाँउपालिका ३ रानिपौवामा रहेको अमरसिंह आधारभूत विद्यालयका विद्यार्थिहरुलाई सुईटर तथा स्टेशनरी वितरण गरीएको छ । बाल कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा बाबा इमानबहादुर कार्की र आमा फुलकुमारी कार्कीको सम्झनामा छोराहरु जेठा मिनबहादुर कार्की, माहिला तोरण बहादुर कार्की र कान्छा... पुरा पढ्नुहोस

हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो

  धिरन खत्री म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय  मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ... पुरा पढ्नुहोस