विशेष

एकल महिलाहरुको क्षमता विकासको लागि भाषण कला र कानुनी संहिताबारे अभिमुखिकरण तालिम

बेनी ७ माघ । सदरमुकाम बेनीमा एक महिलाहरुको क्षमता विकास लागि उद्घोषण र देवानी तथा फौजदारी संहिताबारे अभिमुखिकरण तालिम सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखा म्याग्दीको आयोजना एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्र म्याग्दीको समन्वय र वडा ७को आर्थिक सहयोगमा तिन दिनको तालिम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

बेनी नगरपालीका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

बेनी १५ पुष । बेनी नगरपालिकाले प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । माघ १८ देखि २० गतेसम्म सदरमुकाम बेनीमा नगरपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजना गरेको हो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि स्थानीय, जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने... पुरा पढ्नुहोस

अध्यक्ष रोकाद्धारा तीन बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण

सिजन रोका बाबियाचौर ६ माघ । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विपन्न समुदायका एकै परिवारका तीन जना बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ । मंगला गाउँपालिका २ हिदीका रामबहादुर किसानका छोराहरु बेलबहादुर कर्ण र छोरी रेखा किसानको अभिभावकत्व ग्रहण गर्दै कक्षा १० सम्म पढाउने घोषणा गर्नुभएको हो । बेलबहादुर, कर्ण... पुरा पढ्नुहोस

निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सयजना लाभान्वित

प्रताप बानियाँ म्याग्दी, माघ ५ – म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा ३ सय ४५ जना महिला... पुरा पढ्नुहोस

मंगला माविको अभिभावक दिवस

बेनी ५ माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माविले ६७ औ स्थापना तथा अभिभावक दिवस बिबिध कार्यक्रम सहित मनाएको छ । पौष २९ देखि माघ ४ गतेसम्म सप्ताहब्यापी खेलकुद प्रतियोगिता, पुरस्कार वितरण र समारोहको आयोजना गरेर स्थापना दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर क्षेत्रीको अध्यक्षता,... पुरा पढ्नुहोस

जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

बेनी ५ माघ । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गरेको छन । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले बलाङकेट वितरण गरेका हुन् । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका... पुरा पढ्नुहोस

यस्ता भए बेनपाको कार्यपालिका बैठकका निर्णय

बेनी ५ माघ । बेनी नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले दुई कार्यबिधी, एक निर्देशिका र एक मार्गदर्शन पारित गरेको छ ।नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यबिधी २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका र पशु सेवा कार्यक्रम सञ्चालन... पुरा पढ्नुहोस

बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन

प्रताप बानियाँ म्याग्दी, ५ माघ । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित... पुरा पढ्नुहोस

निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशनको तयारी पुरा

बेनी ४ माघ । निर्माण व्यवसायी संघ म्याग्दीको माघ ५ गते शनिबार तय भएको दशौ अधिवेशनको तयारी पुरा भएको छ । संघले आज बेनीमा पत्रकार सम्मेलन गरि नयाँ नेतृत्व चयनको लागि हुन लागेको १८ औँ बार्षिक साधारण सभा तथा १० औँ अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । अधिबेशनको... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकारबाट स्विकृत योजना कार्यान्वयनको तयारीमा

बेनी, ४ माघ । गण्डकी प्रदेशको सरकारले म्याग्दीको पूर्वाधार विकास सम्बन्धी विभिन्न योजनामा विनियोजन गरेको बजेट कार्यान्वयन गर्न थालिएको छ । आर्थिक वर्ष २०७५/७६ को लागि प्रदेश सरकार मार्फत विनियोजन भएको बजेटलाई कार्यान्वयनको लागि स्विकृत भएका योजनाहरुको स्थलगत निरिक्षण गरिएको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब इश्वरचन्द्र मरहठा, योजना... पुरा पढ्नुहोस