मुक्तिधाम माविमा खुला तीज गीत प्रतियोगिता, गीतमा अधिकार र कर्तव्यका कुरा (भिडियो सहित)

  • १४ भाद्र २०७६, शनिबार
  • 2427 पटक पढिएको

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुुक्तिधाम माध्यमिक विद्यालयमा हरितालिका गीजको अवसरमा खुला तीज गीत प्रतियोगीता सम्पन्न भएको छ ।

विद्यालयको कक्षा ११ र १२ का विद्यार्थाीद्धारा आयोजित प्रतियोगितामा नर्थस्टार इंलीस बोडिङ स्कुल प्रथम, रघुगंगा मावि द्धितिय, जनकल्याण आमा समुह तृतिय र मुक्तिधाम मावि सान्त्वना हुन सफल भएका थिए ।

उनीहरुलाई क्रमशः नगद रु ४ हजार ५५५, ३ हजार ५५५, २ हजार ५५५, १ हजार ५५५ सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा विभिन्न १३ समुहले सहभागिता जनाएका थिए । कार्यक्रम विवेकजंग ठकुरीको अध्यक्षता, वडा अध्यक्ष रिम बहादुर कटुवालको प्रमुख आतित्यथा र शिक्षक विष्णु रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

????????????????????????????????????