विशेष

विद्यार्थीमाथि शिक्षककै निर्घात कुटपिट,अभिभावकद्धारा कारबाहीको माग

म्याग्दी १५ फागुन । म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत एक विद्यार्थी शिक्षकबाटै कुटिएर थलिएका छन् । मालिका गाउँपालिका–५ घर भई बेनी नगरपालिका–६ माझखेत बस्दै आएका विद्यालयमा अध्ययनरत १७ बर्षिय छात्र राजन पौडेललाई शिक्षक नविन घिमिरेले निर्घात कुटपिट गरि घाईते बनाएका हुन् । [caption id="attachment_58093"... पुरा पढ्नुहोस

मौवाफाटँमा माओवादीको कार्यालय स्थापनाः कांग्रेस र एमालेका नेता तथा कार्यकता प्रवेश (तस्विरसहित )

म्याग्दी, १४ फागुन । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटी कार्यालय स्थापना गरेको छ। आगामी स्थानीय तह लक्षित गरे शनिबार मौवाफाँटमा स्थापना भएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता... पुरा पढ्नुहोस

म्याग्दीमा मतदाता नामावली अद्यावधिक गरिँदै

बेनी, १४ फागुन । स्थानीय तह निर्वाचनलाई लक्षित गरि म्याग्दीमा मतदाता नामावली अद्यावधिक गरिने भएको छ । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दावी विरोधको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ । मतदाता नामावलीमा रहको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको... पुरा पढ्नुहोस

नेकपा (एकीकृत समाजबादी) बेनी नगर कमिटि गठन

बेनी, १३ फागुन । नेकपा एकीकृत समाजबादी म्याग्दीले बेनी नगरपालिकामा नगर कमिटी गठन गरेको छ । शुक्रबार एकीकृत समाजबादी म्याग्दीले आयोजना नगर भेलाले मुक्ति बहादुर पाईजाको नेतृत्वमा ५१ सदस्यीय बेनी नगरपालिका कमिटि गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा बसन्त बानियाँ, सचिवमा दिपक सापकोटा, उपसचिवमा विमला परियार रहेको ५१ सदस्यी... पुरा पढ्नुहोस

एमाले–काँग्रेस मिल्दा आउन सक्ने ४ परिणाम

अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौताका कारण मुलुकको राजनीतिक समीकरणमा फेरबदल आउने सम्भावना बढ्दै गएको छ । बिहीबारयताका विभिन्न घटनाक्रमले राजनीतिक समीकरण बदलिने संकेत गरेका हुन् । खासगरी सत्तारुढ दलभित्र एमसीसीमा समान धारणा नबनेपछि हालको समीकरण नै बदलेर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विकल्पमा पाइला चाल्न सुरु गरिसकेका छन् ।... पुरा पढ्नुहोस

बेनीमा ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धी कार्यक्रम

म्याग्दी, १२ फागुन । म्याग्दी जेसिजको आयोजनामा विहिबार बेनीमा ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धी कार्यक्रम गरिएको छ । ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय म्याग्दीको समन्वयमा बेनीस्थित शिखर होटलमा अन्तर्राष्ट्रिय मोटिभेसन ट्रेनर ब्रह्माकुमारी रमण भट्टराईले जेसिजका पदाधिकारी एवम् सदस्यहरु, शिक्षकशिक्षिका, विद्यार्थी लगायतलाई ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धि प्रशिक्षण गराउनुभएको... पुरा पढ्नुहोस

म्याग्दीका निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त

म्याग्दी १२ फागुन । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएका म्याग्देली पर्वतारोही निर्मल पूर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त हुनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मनुभएका सेवानिवृत बेलायती सैनिक समेत रहनुभएका पुर्जालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल... पुरा पढ्नुहोस

पछैमा ‘रावण पार्क’ निर्माण शुरु

  म्याग्दी, १२ फागुन । म्याग्दीको पौराणिक स्थल बेनी नगरपालिका– ५ पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा पछैमा रावण पार्क निर्माण शुरु गरेको हो । ठेक्का पाएका निर्माण ब्यवसायीले रावणको मुर्ति बनाउनेसँगै पछैमा आएर प्रारम्भिक चरणको काम शुरु गरेका वडा अध्यक्ष... पुरा पढ्नुहोस

रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई राहत

म्याग्दी १२ फागुन । म्याग्दीको बेनी नगरपालिका – ७, बिरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाउनुभएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजक्रिया खर्च सहित क्षतिपुर्ती दिएको छ । बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थामबहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनि सहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा भएकाे... पुरा पढ्नुहोस

म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक

म्याग्दी ११ फागुन । म्याग्दीका अग्रज पत्रकार धु्रवसागर शर्मालाई पुत्रीशोक परेको छ । बेनी नगरपालिका–२ बगरफाँट निवासी पत्रकार शर्माकी माईली छोरी बिनिता शर्माको २२ बर्षको उमेरमा उपचारको क्रममा भरतपुर क्यान्सर अस्पतालमा निधन भएको हो । आन्द्राको क्यान्सरका कारण बिगत ८ महिनादेखि शर्माको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहको थियो । गयराती... पुरा पढ्नुहोस