विशेष

एमसिसीबारे संसदमा छलफल गर्ने वाताबरण बनाइयोस : एमाले सचिब अर्याल (भिडियो सहित)

म्याग्दी ११ फागुन । नेकपा एमालेका केन्द्रीय सचिब एवं गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले अमेरिकी सहायता परियोजना एमसिसीबारे संसदमा छलफल गर्ने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ । प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेत्री अर्यालले संसदमा एमालेको माग सम्बोधन नभएर संसद... पुरा पढ्नुहोस

वन उपभोक्तालाई उद्यमशिलता तालिम

  बेनी, ११ फागुन । म्याग्दीका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधीहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको हो । सात दिन सैद्धान्तिक र दुई दिन स्थलगत अध्ययन अवलोकन गराइएको थियो । छ वटै स्थानीय... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकाद्धारा एम्बुलेन्स सञ्चालनको तयारी

म्याग्दी १० फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाका नागरिकलाई सरल र सर्वसुलभ रुपमा उपचारको लागि सघाउन गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । विभिन्न प्रकृया पुरा गरि भारतबाट भन्सार छुटमा एम्बुलेन्स गाडी खरिद गरिएको र कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको... पुरा पढ्नुहोस

पोखरेबगरमा सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण (तस्वीर)

म्याग्दी १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पाेखरेबगरमा मंगलवार सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको... पुरा पढ्नुहोस

हागाँ काट्ने क्रममा विरेन्द्रचोकस्थित पिपलको रुखबाट खसेर मृत्यु

म्याग्दी,१० फागुन । बेनी नगरपालिका– ७ विरेन्द्रचोकमा रहेको पिपलको रुखको हांगा काट्ने क्रममा एक जना युवाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी रहेको पिपल बोटको हांगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका– २ रुमका ४३ बर्षि थामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।... पुरा पढ्नुहोस

रत्नेचौरमा धार्मिक महोत्सव हुने

म्याग्दी १० फागुन ।  बेनी नगरपालिका–१, रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आगामी फागुन २३ देखि ३० गतेसम्म महोत्सवको आयोजना गरिएको छ । रत्नेचौरमा रहेको श्री लक्ष्मीहरि भगवानको २५ औं श्रीब्रह्मोत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं पुज्यपाद... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघको ‘सहयोग रसिदका नाममा शुल्क असुली’ रोक्न छानविन सुरु

म्याग्दी, ९ फागुन । म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकासका लागि सहयोग रसिदको नाममा अवैध रुपमा उठाउँदै आएको शुल्क असुली रोक्न प्रशासनले चासो देखाएको छ । पर्वतबेनी हुँदै म्याग्दी सदरमुकाम बेनी प्रवेश गर्ने व्यवसायिका सामान बोक्ने सवारी साधनबाट संघले बर्षौदेखि गैरकानुनी रुपमा सहयोग रसिदका नाममा शुल्क असुली गर्ने गरेको गुनासोको... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : बागलुङका राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

बागलुङ ९ पुस ।  स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै बागलुङ जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित... पुरा पढ्नुहोस

सामाजिक विकास कार्यालयद्धारा प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग

म्याग्दी ८ फागुन । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरेको छ । प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक /एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा नेपाल दलित मुक्ति मोर्चा गठन

बेनी, ८ फागुन । नेपाल दलित मुक्ति मोर्चा बेनी नगर समिति गठन गरिएको छ । आईतबार बेनीमा भएको प्रथम भेलाले पुर्णबहादुर दर्जीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । बेनी नगर कार्यसमितिको उपाध्यक्षमा ओमबहादुर बिक (ओलि), सचिवमा विदुर दर्जी, कोषाध्यक्षमा जमुना परियार, सहसचिवमा पुजा बराईली (पशुपति ) रहेको ४१ सदस्य... पुरा पढ्नुहोस