धवलागिरी बेशक्याम तर्फ उक्लदै भेडाको बथान (तस्विरमा)

  • १८ असार २०७९, शनिबार
  • देवान छन्त्याल
  • 176 पटक पढिएको

 

बेनी, १८ असार। म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कवाङका देवान छन्त्यालले पालेको भेडीगोठको बथान चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । गर्मिको समयमा हरेक बर्ष देवान छन्त्यालले भेडालाई चरनका लागि भिर र नदीको जोखिमपुर्ण यात्रा गर्दै भेडागोठलाई धवलागिरी बेसक्यामतिर पु¥याउने गर्छन । तस्बिर ः देवान छन्त्याल

देवान छन्त्याल

म्याग्दी अनलाईन डट् कमका संयोजक हुन् l