म्याग्दी समाचार

रानीपौवा–रिसिनचौतारी सडक अन्तरगत बनाखी भिरमा ६ बर्षपछि ट्याक निर्माण

म्याग्दी, २९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको बगैचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्ड अन्र्तगत बनाखीको भिरमा ट्याक निर्माण भएको छ । विगत ६ बर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडक अन्र्तगत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो बर्ष डोजर लगाएर ट्याक निर्माण... पुरा पढ्नुहोस

चमेरेमा पहिरो पन्छाएपछि बेनी जोमसोम सडक खुल्यो

बेनी २९ असार । रघुगंगा गाउँपालीका ३ मा पर्ने चमेरेमा पहिरोले भत्काएको सडक मर्मत गरेपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेको हो । पहिरोले सडक भत्काएपछि बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध... पुरा पढ्नुहोस

धौलागिरी गाउँ कार्यपालीकाको गाउँसभा तयारी

म्याग्दी २९ असार । म्याग्दीको धौलागिरी गाउँ कार्यपालीकाको प्रथम गाउँसभाको लागि तयारी बैठक बुधबार मुनामा सम्पन्न भएको छ । गाउँपालीका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले गाउँसभामा प्रस्तुत गर्ने निती तथा कार्यक्रम, बिनियोजन र आर्थिक बिधेयक परित गरेको छ । बिहीबार हुने गाउँसभामा २६ करोड ९३ लाख २७ हजार रुपैया... पुरा पढ्नुहोस

ओखरबोटमा भुसरक्षणको समिक्षा

म्याग्दी, २९ असार । मालीका गाउँपालीका ४ ओरखबोटमा बुधबार जिल्ला भुसंरक्षण कार्यालय मार्फत सञ्चालित सामुदायीक विकास तथा वन जलाधार संरक्षण आयोजना अन्तरगत चालु आर्थिक वर्षमा भएका गतिबिधिको समिक्षा गरिएको छ । कार्यक्रममा यस वर्ष कार्यालयको १७ लाख ४४ हजार ४९५ रुपैया अनुदान र समुदायको ११ लाख १२ हजार ७८० रुपैया... पुरा पढ्नुहोस

बेनी नगरपालीकाको सार्वजनीक सुनुवाई

बेनी २८ असार । बेनी नगरपालीकाको कार्यालयद्धारा चालु आर्थिक वर्ष २०७३/७४ मा सञ्चालित योजना तथा कार्यक्रम र सेवा प्रवाहको विषयमा बुधबार बेनीमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले समयमै योजना कार्यान्वयन नहुनु र आर्थिक वर्षको अन्तमा हतारमा काम गरिदाँ पूर्वाधार निर्माण दिगो... पुरा पढ्नुहोस

आर्थिक मसान्त सकिनै लाग्दा एलडीओ र ईन्जिनियरले किन छाडे जिल्ला !

मयग्दी, २९ असार । आर्थिक बर्षको अन्तिममा एक आयोजनामा भुक्तानी बिवाद हुँदा स्थानीय विकास अधिकारी (एलडिओ) प्रेमराज गिरी र जिल्ला इञ्जिनियर रविन महर्जनले जिल्ला छोडेर मन्त्रालय जानुभएको छ ।जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले सञ्चालन गरिरहेको बेनी–अर्थुङ्गे–पात्लेखेत सडक स्तरोन्नती आयोजनामा ठेकेदार हिमदुङग एण्ड ठोकर... पुरा पढ्नुहोस

यान्त्रिक कृषि प्रबिधि रम्दै मार्फाली किसान समूह

मुस्ताङ मुस्ताङ२८,असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत जिल्ला कृषि बिकास कार्यालयको समन्वयमा संञ्चालित मार्फा स्याउँ ब्लक संञ्चालक समितिमा आवद्ध मार्फाका करिव २ सय किसान समुह यतिखेर आधुनिक यान्त्रिक प्रबिधि प्रयोगमा रमाएका छन् । जिल्ला कृषि बिकास कार्यालयले उपलब्ध गराएको अनुदानमा मार्फा ब्लक संञ्चालक समितिले यान्त्रिक प्रविधि खरिद गरेका हुन्... पुरा पढ्नुहोस

बेग र दोवामा भुसंरक्षणको समिक्षा

बेनी २८ असार । म्याग्दीको रघुगंगा गाउँपालीका १ बेग र अन्नपूर्ण गाउँपालीका २ दोवामा जिल्ला भुसंरक्षण कार्यालयद्धारा सञ्चालीत योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ । कार्यालयद्धारा सञ्चालित सामुदायीक विकास तथा वन जलाधार संरक्षण आयोजना मार्फत भएका गतिबिधी र खर्च विवरण सार्वजनिक गरिएको थियो । कार्यक्रम अन्तरगत बेग र दोवामा पहिरो,... पुरा पढ्नुहोस

स्थानीय तहमा भू–उपयोग नीति कार्यान्वयन गर्नुपर्नेमा जोड

म्याग्दी, २७ असार । स्थानीय तहको दिर्घकालिन विकास र समृद्धिको लागि भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनुपर्नेमा बेनीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । राष्ट्रिय भू–उपयोग आयोजनाले मंगलवार बेनीमा आयोजना गरेको भू–उपयोग सम्बन्धि जनचेतना अभिबृद्धि कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन् । सहभागिहरुले अहिले अव्यवस्थित रुपमा बस्ती विकास, विकास... पुरा पढ्नुहोस

निबन्ध लेखनमा लिटल गार्डेन एकेडेमीकी अमिसा परियार प्रथम

म्याग्दी, २७ असार । २९ औँ विश्व जनसँख्या दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले मँगलबार जिल्लास्तरीय अन्तरमावि निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । विभिन्न विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा लिटल गार्डेन एकेडेमीकी अमिसा परियार प्रथम, जामुनाखर्क माविकी विजया शर्मा द्धित्तिय, बेनी सामुदायिक माविका अस्नमी शर्मा तृतिय र बेनी सामुदायिक माविकै... पुरा पढ्नुहोस

To Top