म्याग्दीको पहिचान, कला संस्कृति र मौलिक रहनसहन (भिडियो सहित)
- ३१ आश्विन २०७४, मंगलवार
- कमल खत्री
- 4189 पटक पढिएको
म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्र्तराष्ट्रियको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न दोस्रो अधिबेशन तथा सम्मेलनको अबसरमा प्रदर्शन गरिएका म्याग्दीका विभिन्न जातजातीको पहिचान झल्कने नृत्य, कला तथा संस्कृतिको भिडियो ।
सो अबसरमा झाँकी प्रदर्शन सहित म्याग्दीको चिमखोलाबाट सुरु भएको थाली नाच संगै पुख्र्यौली नृत्य समेत देखाईएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l