म्याग्दी समाचार

दश वर्षमा साढे पाँच किमी सडक विस्तार हुँदै दिच्याममा पुग्यो सडक

म्याग्दी, १३ असार । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारदेखि दिच्याम जोड्ने सडकको ट्र्याक निर्माण कार्य १० वर्षपछि बल्ल पूरा भएको छ । विसं २०६४ देखि सुरु भएको दरवाङ–दिच्याम सडकको पाँच किलोमिटर ५०० मिटर सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता पुरा भएको हो । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय... पुरा पढ्नुहोस

रघुगंगा २ को वडा कार्यालय भवन जिर्र्ण

म्याग्दी,१३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा कार्यालय भवन जिर्ण भएको छ । शिरशिरे डाँडामा रहेको भवन जिर्ण हुदाँ दैनिक रुपमा नागरिकलाई दिईने सेवाप्रवाहमा समस्या भएको हो । २०७२ बैशाख १२ गते गएको भुकम्पले तत्कालिन समयमा रहेका गाविस कार्यालयको भवन जिर्ण बनेको थियो । लामो समय भवन जिर्ण... पुरा पढ्नुहोस

म्याग्दीका उद्यमीलाई औजार वितरण

बेनी १२ असार । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीले उद्यमीहरुलाई अनुदानमा औजार वितरण गरेको छ । १० जना सिलाई व्यवसायीलाई विभिन्न औजार उपकरण उपलब्ध गराएको कार्यालयले थप १३ जना उद्यमीहरुलाई सामान वितरण गरिने जनाएको छ । एक जनालाई बढीमा ९३ हजार ५०० रुपैया मूल्य पर्ने औजार असी... पुरा पढ्नुहोस

लागू औषध ओसार पसार विरुद्धको दिवस मनाइयो

म्याग्दी १२ असार । बेनीमा सोमबार विभिन्न कार्यक्रम गरेर लागू औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रसासन कार्यालय म्याग्दीको आयोजनामा बेनीमा प्रभातफेरी र जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र कार्यालय प्रमुखहरुको सहभागीतामा सुरु भएको ¥यालीले... पुरा पढ्नुहोस

बुद्धीविकास माविमा एक करोड बढी लगानीमा कक्षाकोठा भवन निर्माण

म्याग्दी, १२ असार । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा एक करोड बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेयलफेयर स्किमको आर्थिक सहयोगमा रु एक करोड २ लाख ७१ हजार ५१९ लगानीमा भवन निर्माण भएको हो । भवन निर्माणमा गोर्खा वेयलफेयर स्किमको रु ९१ लाख... पुरा पढ्नुहोस

कालिगण्डकी नदीमा बेपत्ता युवालाई खोज्न गोटाखोर टोली

म्याग्दी,१२ असार।म्याग्दीको रघुगंगा नदीमा पौडी खेल्ने क्रममा बेपता भएका युवाको खोजीमा गोटाखोर टोली परिचालन गरिएको छ । शसस्त्र प्रहरीको गोटाखोर टोलीले रघुगंगा नदी र कालीगण्डकी नदीको सम्भावित क्षेत्रमा नदीभित्रै पसेर बेपत्ता युवाकोे खोजी कार्य गरेको हो । पर्वतको जलजला गाउँपालिका ८ नाग्लीबाङका १९ बर्षिय नविन रेग्मीलाई पौडी खेल्ने क्रममो शनिबार... पुरा पढ्नुहोस

कार्कीको ‘म्याग्दी जिल्ला बगरफाँटैममा’ गितको म्युजिक भिडियो छायाँकन

म्याग्दी, १२ असार । म्याग्दीका साहित्यकार तथा गायक तोबबहादुर कार्कीको पहिलो लोकगिति एल्बमको म्युजिक भिडियो छायांकन गरिएको छ । कार्कीको ‘म्याग्दी जिल्ला बगरफाँटैमा’बोलको लोकगित म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको छ । शनिवार सो गितको म्युजिक भिडियोको बगरफाँटमा छायाँंकन समेत गरिएको छ ।  सर्जक कार्की स्वयमले स्वर दिएको सो... पुरा पढ्नुहोस

जनप्रतिनिधिका एक महिना सम्मान र तालिममै बिते

म्याग्दी, १२ असार । धवलागिरि गाउँपालिका प्रमुख थमसरा पुनसँग निर्वाचित भएको एकमहिनामा जति गर्नुपर्ने हो, त्यति गर्न नसकिएको अनुभव छ । उह्ाँको अधिकाँश समय विभिन्न संघसंस्थाले आयोजना गर्ने तालिम र सम्मानमै समय बित्ने गरेको छ । ‘संघीय संरचना अनुसार पहिलोचोटी भएको यो स्थानीय तहको अभ्यास नै नयाँ छ, धेरै कुरा... पुरा पढ्नुहोस

मोना हङकङको अध्यक्षमा कर्ण पुन चयन

म्याग्दी, १२ असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सातौ अधिवेशन आईतबार चिमखोलाका कर्ण पुनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । बरिष्ठ उपाध्यक्षमा बेनीका प्रमोद गिरी, उपाध्यक्षमा शिखकी आशा पाईजा, सचिवमा बेगका जेबेन्द्र फगामी, सहसचिवमा पाउद्धारकी शिला जुक्जाली, कोषाध्यक्षमा कुहुँका नारायणसिङ पुन र सहकोषाध्यक्षमा भकिम्लीका... पुरा पढ्नुहोस

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी नियुक्त

म्याग्दी, ११ असार । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी नियुक्त हनुुभएको छ । सर्वोच्च अदालतमा मुख्य रजिष्टारको पद सृजना गरी सुवेदीलाई नियुक्त गरिएको हो । हाल न्याय परिषद्को सचिव रहनुभएका सुवेदीलाई न्याय सेवा आयोगको बैठकले नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतमा रजिष्टार रहने ब्यवस्थालाई संशोधन गरी मुख्य... पुरा पढ्नुहोस