म्याग्दी समाचार

कोरला नाका नियमित सञ्चालन गर्न प्रस्ताव गर्ने

म्याग्दी, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न चिन भ्रमणको क्रममा नेपालले मुस्ताङ स्थित कोरला नाका नियमित सञ्चालन गर्न औपचारीक प्रस्ताव गर्ने भएको छ । चैत १० गतेबाट हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमणका बेला चिनीया पक्षसंग नाकालाई नियमित रुपमा सञ्चालन गर्ने विषयमा नेपाल सरकारको तर्फबाट औपचारीक प्रस्ताव हुन लागेको... पुरा पढ्नुहोस

वाईसीएल म्याग्दीको जिल्ला सम्मेलनको तयारी पुरा

म्याग्दी,६ चैत । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको सोमबार हुने तेस्रो जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका सहिदहरुको सम्मान... पुरा पढ्नुहोस

बेनी–दरवाङ सडकः मध्यपहाडी लोकमार्गको विकल्प !

म्याग्दी, ७ चैत्र। पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटिएको छैन् । यद्यपि यस लोकमार्गको बागलुङ खण्डको विकल्पको रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई लिइएको छ । मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भएपनि जिल्लाको केन्द्रिय तहमा पहुँच पुग्न नसक्दा यसअघि उक्त सडकको म्याग्दी हुँदै विस्तार... पुरा पढ्नुहोस

बेनी बजार संरक्षण आयोजना सुरु

६ चैत । म्याग्दी सदरमुकाम बेनीबजार संरक्षणका लागि नदी नियन्त्रण आयोजना सुरु भएको छ । कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गरी बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले एक करोड २० लाख लागतको आयोजना निर्माण सुरु भएको हो । कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने काम... पुरा पढ्नुहोस

माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालीका कमीटी गठन

म्याग्दी, ६ चैत । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालीकाको सम्मेलन तथा भेला शनिबार भुरुङ तातोपानीको ठूलोबगरमा सम्पन्न भएको छ । सम्मेलनबाट कुलबीर राम्जालीको अध्यक्षतामा ३१ सदस्यीय माओवादी केन्द्रको गाउँपालीका कमिटि निर्वाचित भएको छ । कमिटिको उपाध्यक्षमा क्याप्टेन जसबहादुर तिलीजा, सचिवमा वुद्धी पुन, सहसचिवमा बिष्णुकुमारी परियार र कोषाध्यक्षमा पूर्णबहादुर पाईजा रहनुभएको... पुरा पढ्नुहोस

बेनी नगरपालिका ४ मा नेकपा (एमाले) को तदर्थ समिति गठन

म्याग्दी,५ चैत । नेकपा () बेनी नगरपालिका– ४ को शुक्रबार सिंगामा अगुवा कार्यकर्ताको एक भेला सम्पन्न भएको छ । भेलामा साविक सिंगा गाविसका विभिन्न टोल तथा गाउँबाट कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । भेलामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीका उप–सचिव देव बहादुर घलेले देशको सच्चा माया... पुरा पढ्नुहोस

माओवादी केन्द्रको वडा अध्यक्षमा खड्का

बेनी,५ चैत । बेनी नगरपालीका ४ सिंगामा शनिबार सम्पन्न नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट अणबहादुर खड्का (भगवान)को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन भएको छ । देबबहादुर बानियाको अध्यक्षता, खड्गबहादुर पुनको सञ्चालन र माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक कमिटिका सदस्य शेरबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य... पुरा पढ्नुहोस

बरंजामा माओवादी केन्द्रको सम्मेलन

म्याग्दी,५चैत । मंगला गाउँपालीकाको ३ र ४ नम्बर वडा बरंजामा शनिबार नेकपा माओवादी केन्द्रको भेला तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले ३ नम्बर वडामा मोहनलाल कडेल र ४ मा सुकमाया रोकाको अध्यक्षतामा वडा कमीटी गठन गरेको छ । ओमबहादुर रोका (रवी)को अध्यक्षता, मोहनलाल सापकोटाको सञ्चालन र खेमनाथ आचार्यको स्वागतमा... पुरा पढ्नुहोस

देवीस्थानमा पाँच करोडको खानेपानी आयोजना सुरु

म्याग्दी, चैत ५ । म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु पाँच करोड ६० लाख लागत अनुमान गरिएको आयोजनाबाट साविकको देवीस्थान गाविसको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका चार सय ७३ घरधुरी लाभान्वित हुने खानेपानी... पुरा पढ्नुहोस

काँग्रेसले निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने

म्याग्दी,४ चैत । नेपाली काँग्रेस म्याग्दीले निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बेनीमा बसेको वैठकले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जिल्लाका एक नगरपालिका सहित पाँच वटै गाउँपालिकामा टोली परिचालन गर्ने निर्णय गरेको हो । काँग्रेसका सभापति खमबीर गर्बुजाले बेनीनगरपालिकामा पार्टीका सचिब हरिकुमार श्रेष्ठ,... पुरा पढ्नुहोस