म्याग्दी समाचार

बाम गठबन्धनको मराङमा आमसभा : “मतलाई पैसामा बेच्दा जनताले दुख पाउँछन्”– थापा

म्याग्दी, १९ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत एमाले र माओवादी केन्द्रले आईतबार धौलागिरी गाउँपालीका ६ मराङमा आमसभा गरेका छन् ।आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले व्यक्ति, जात, धर्म, सम्प्रदाय भन्दा पनी पार्टीले विगतमा गरेका काम, निती... पुरा पढ्नुहोस

जोमसोमको मोटरेबल पुल उद्घाटन

मुस्ताङ, १९ कात्तिक । मुस्ताङको सदरमुकाम जोमसोम स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटरेबल पुलको आईतबार उद्घाटन गरिएको छ । ४६ मिटर लम्बाई र ७.४ मिटर चौडाई भएको पुलको नेपालका लागि भारतीय राजदुत मञ्जिव सिङ पुरीले उद्घाटन गर्नुभएको हो । भारतीय राजदुतावासको चार करोड १२ लाख रुपैयाको सहयोगमा जिल्ला प्राबिधिक कार्यालय मार्फत... पुरा पढ्नुहोस

पात्लेखेत र घतानमा बाम गठबन्धनको कार्यकर्ता भेटघाट

म्याग्दी, १९ कात्तिक । बेनी नगरपालीका ९ घतान र १० पात्लेखेतमा नेकपा एमाले र माओवादी केन्द्रको चुनाव प्रचार अभियान अन्तरगत आईतबार कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट क्षेत्र (क)मा माओवादीका उमेद्वार बिनोद केसी सहितको एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरुको टोलीले स्थानीय कार्यकर्ता र... पुरा पढ्नुहोस

ओखरबोट र गुर्जालाई साक्षर घोषणा

म्याग्दी, १९ कात्तिक । म्याग्दीको मालीका गाउँपालीका ४ ओखरबोट र धौलागिरी गाउँपालीका १ गुर्जालाई साक्षर वडा घोषणा गरिएको छ ।दुई वटै वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर घोषणा गरिएको हो । जिल्ला शिक्षा कार्यालयका अनुसार १९१ घरधुरी... पुरा पढ्नुहोस

दरवाङमा युवा संघ र वाईसीएलको संयुक्त भेला

म्याग्दी, १९ कात्तिक । म्याग्दीको मालीका गाउँपालीकाका युवा संघ र वाईसीएलको संयुक्त कार्यकर्ता भेला शनिबार दरवाङमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी, प्रचारप्रसारका लागि ७ वटा वडाबाट ५५ जनाका दरले दुवै संगठनका कार्यकर्तालाई समेटेर गाउँपालीका स्तरीय सचिवालय गठन गरेको छ... पुरा पढ्नुहोस

बेगखोलामा अन्र्तराष्ट्रिय मापदण्डको खेलकुद मैदान बनाउने अभियान

म्याग्दी, १९ कात्तिक । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको बेगखोला युवा क्लबले गाउँमै अन्र्तराष्ट्रिय मापदण्डको खेलकुद मैदान बनाउने अभियान सुरु गरेको छ । गत बर्ष रु १४ लाख रुपैयाँ विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरि खेलकुद मैदान ढलान गरेको क्लबले यो बर्ष खेलमैदान नजीकै प्याराफिट र स्टेज... पुरा पढ्नुहोस

लोकदीप सहकारीको चौंथो वार्षिक साधारणसभा

म्याग्दी, १९ कात्तिक । बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको शनिबार चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ४ सय ६५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ६८ लाख पाँचहजार एकसय रुपैयाँ रहेको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले उत्पादनमुलक... पुरा पढ्नुहोस

ज्यामरुकोटमा वाम गठबन्धनको चुनाब प्रचारप्रसार समिति

म्याग्दी, १८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा शनिबार वाम गठबन्धनको संयुक्त भेला सम्पन्न भएको छ । भेलाबाट भीमबहादुर रिजाल (राजु) संयोजक र सन्दीप कार्की सहसंयोजक रहेको २१ सदस्यीय चुनाब प्रचारप्रसार समिति गठन गरिएको छ । भेलालाई नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमिरे, एमाले जिल्ला सदस्य एवं बुद्धिजीवी... पुरा पढ्नुहोस

दरवाङमा रक्तदान कार्यक्रम

म्याग्दी, १७ कात्तिक । मालीका गाउँपालीका ६ दरवाङमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ दरवाङ, लियो कल्व अफ दरवाङ र पश्चिम म्याग्दी युवा कल्वको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।नेपाल रेडक्रस सोसाईटीद्धारा बेनीमा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित शिवीरमा २२ जनाले रक्तदान गरेका छन् ।... पुरा पढ्नुहोस

धौलागिरी सहकारीको साधारणसभाः दृष्टिबिहीन खत्रीलाई रु ३५ हजार सहयोग

म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनीमा रहेको धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन शनिवार बेनीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक बर्ष २०७३÷०७४ मा ३५ लाख बढी सञ्चालन मुनाफा गरेको सो अबसरमा जानकारी गराईएको छ । ३५ जनाको दुई करोड ५५ लाख १८... पुरा पढ्नुहोस