म्याग्दी समाचार
थापाद्धारा शान्ति कोषलाई एक लाख सहयोग
- 8 बर्ष, 3 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
म्याग्दी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनका निर्वतमान अध्यक्ष तेजेन्द्र थापाले आईतबार एक लाख रुपैया भन्दा बढी नगद सहयोग गर्नुभएको छ । गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष... पुरा पढ्नुहोस
बेनीमा सर्वाधिक पुरस्कार राशीको तेस्रो वौद्धकप फुटबल प्रतियोगिता सुरु
- 8 बर्ष, 3 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
म्याग्दी १ असोज । म्याग्दी सदरमुकाम बेनीमा आईतबारदेखि धौलागिरि क्षेत्रकै सर्बाधिक पुरुस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ सुरु भएको छ । बेनपा– ७ मंगलाघाटमा रहेको वौद्ध युवा कल्व र मंगला आमा समूहले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा २५ टिमले सहभागिता जनाएका छन् । मंगला आमा समूह... पुरा पढ्नुहोस
फ्रि वाईफाईको लागि मोनाले संकलन गरेको ८० लाख कहाँ खर्च हुदैछ ?
- 8 बर्ष, 3 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
म्याग्दी, १ असोज । म्याग्दी जिल्लालाई ‘फ्रि वाइफाइ जिल्ला’ बनाउने उद्घोषका साथ म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले विश्वका विभिन्न मुलुकमा रहेका म्याग्देली÷नेपालीहरुबाट संकलन गरेको ८० लाख रुपैयाँ खातामै थन्किएको छ । त्यसको परिचालन कसरी गर्ने भन्ने विषयमा यसै महिना दरबाङमा हुने दोश्रो महाधिवेशनले निर्णय लिनेछ । जिल्लाभर इन्टरनेटको सञ्जाल विस्तार... पुरा पढ्नुहोस
बेनीमा आजदेखि बौद्ध कप फुटवल सुरु हुँदै
- 8 बर्ष, 3 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
म्याग्दी, १ असोज । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि बौद्ध कप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक बौद्ध युवा क्लब मँगलाघाटले जनाएको छ । धवलागिरि अञ्चलको सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको उद्घाटन म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष प्रमोद श्रेष्ठले गर्ने भएका छन् । प्रतियोगिताका लागि... पुरा पढ्नुहोस
बागलुङमा रानाको अध्यक्षतामा पर्यटन पत्रकार संघ गठन
- 8 बर्ष, 3 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
म्याग्दी, ३१ भदौ । बागलुङमा क्रियाशिल पत्रकारहरुको शनिवार भएको भेलाले विजय रानाको अध्यक्षतामा ११ सदस्यीय पर्यटन पत्रकार संघ तदर्थ समिति गठन गरेको छ । जिल्लाका पर्यटकीय सम्भावना भएका विभिन्न क्षेत्रको खोज, प्रचारप्रसार तथा प्रवर्धन गर्ने उद्धेश्यले पर्यटन पत्रकार संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा नारायण रिजाल, सचिवमा रबिना बोहरा,... पुरा पढ्नुहोस
छन्त्यालसंघ द्धारा अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागि जनाउन लागेका खेलाडीलाई विदाई
- 8 बर्ष, 3 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भदौ । नेपाल छन्त्याल सघंद्वारा छन्त्याल जातिबाट तुर्किमेनीस्तानको अस्गावत सहरको हुन गइरहेको पाचौ इन्डोर एन्ड आर्ट खेलकुद प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीलाई विदाई गरेको छ । नेपाल कुरात सघं नेपालबाट सहभागि दिपक छन्त्याल र अस्मिला छन्त्याललाई नेपाल छन्त्याल सघं केन्दीय कार्यलय मनमैजु काठमान्दौमा एक कार्यक्रम बिच बधाई... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको नेतृत्व सर्वसम्मत, अध्यक्षमा केसी चयन
- 8 बर्ष, 3 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भदौ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
तरुण पौडेल चिकित्सा कोषद्धारा ओमकुमारी शान्ति कोष सम्मानीत
- 8 बर्ष, 3 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
बागलुङ ३१ भदौ । डाक्टर तरुण पौडेल चिकित्सा कोषद्धारा म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा रहेर सामाजिक सेवामा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याउने बताउनुभएको छ । डा.तरुण... पुरा पढ्नुहोस
४७ औ थाकखेलकुद जारी ‘राष्ट्रिय टिमकी खेलाडी अरुणा मुस्ताङमा
- 8 बर्ष, 3 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
सुन्दर कुमार थकाली,मुस्ताङ जिल्लाको आन्तरिक खेलकुद बिकास तथा संस्कृति बचाउँ अभियानमा जुटेको मुस्ताङको जेठो खेलसंस्था थाकखेलकुद तथा सास्कृतिक बिकास संघद्धारा आयोजित ४७ औ थाकखेलकुद प्रतियोगिताको रौनकता बढेको छ ।मुस्ताङको तल्लोक्षेत्र जोमसोम देखि म्याग्दी र मुस्ताङको सिमाक्षेत्र सम्मपर्ने घाँसा लगायत ८ गाउँका यूवाबर्ग बीचको समन्वय र सहकार्यमा जारी प्रतियोगिता सुरु भएको... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको साधारण सभाः उद्यमशिलतालाई अगाडी बढाउन सुझाव
- 8 बर्ष, 3 महिना अगाडि
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भँदौ । उद्यमशिलताले आत्मनिर्भर बन्न सक्ने भएकाले महिलाहरुलाई उद्यमशिलतामा अगाडी बढ्न एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । म्याग्दी उद्योग बाण्ज्यि संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको सातौ साधारण सभा तथा पाचौँ अधिबेशनको अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस