म्याग्दी समाचार
चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृतहरुका लागि तालीम सुरु
- 7 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७४, शुक्रबार
बेनी १ मंसिर । म्याग्दीमा आगामी १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृत तथा मतगणना सम्बन्धि प्रशिक्षण शुक्रबारदेखि बेनीमा सुरु भएको छ ।प्रशिक्षणको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा पारदर्शी रुपमा चुनाव सम्पन्न गराउनु प्रमुख दायीत्व... पुरा पढ्नुहोस
दानामा बाम गठबन्धनको चुनाबी आमसभा : काँग्रेस कार्यकर्ता बाम गठबन्धनमा प्रवेश
- 7 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७४, शुक्रबार
म्याग्दी, १ मंसिर । नेपालका प्रमुख दुई राजनितिक दल नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने घोषणा सहित तालमेल गरेर आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमीएपछि म्याग्दीको उत्तरी क्षेत्रमा बाम गठबन्धन प्रवेशको लहर चलेको छ । अन्नपूर्ण गाउँपालीका ३ दानाका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका... पुरा पढ्नुहोस
गलेश्वरमा शतबीज छर्नेको घुइँचो
- 7 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७४, शुक्रबार
म्याग्दी १ मंसिर । म्याग्दीको बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा शतबीज छर्नका लागि शुक्रबार झक्तजनको घुइँचो लागेको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत... पुरा पढ्नुहोस
पक्राउ परेका कार्यकर्तालाई निसर्त रिहाई गर्न नेकपाको माग
- 7 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७४, शुक्रबार
म्याग्दी, १ मंसिर । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले पक्राउ परेका आफ्ना कार्यकर्तालाई निसर्त रिहाई गर्न माग गरेको छ । नेकपा म्याग्दीका सेक्रेटरी पदम पुन (फिल्टर)ले स्थानीय पत्रकारहरुलाई बिहीबार फोन गरी पढेर सुनाएको प्रेस विज्ञप्ती मार्फत कात्तिक २४ गते बेनीमा पक्राउ परेका प्रेम श्रीस र २५ गते मालीका... पुरा पढ्नुहोस
धौलागिरीमा नेकपाको लेरप्याडमा पत्र , पत्र आफ्नो पार्टीको नभएको ब्युरो इन्चार्जको भनाई…
- 7 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७४, शुक्रबार
म्याग्दी । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई बहिस्कार गर्दै आन्दोलनमा होमिएको नेपाल कम्युनिष्ट पार्टीको अभियानलाई प्रभावित पार्न केहि अबान्छीत मान्छेहरुले अवान्छीत गतिबिधी गरेको भन्दै नेत्र बिक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेकपा धौलागिरी ब्युरोले आफ्नो ध्यान आर्कषण भएको जनाएको छ । म्याग्दी जिल्लामा नेकपाको लेटर प्याड प्रयोग गरि बिभिन्न राजनैतिक पार्टीका... पुरा पढ्नुहोस
बाम गठबन्धनको भुरुङ तातोपानी र दोवामा चुनावी सभा
- 7 बर्ष, 7 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
बेनी, ३० कात्तिक । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बिहीबारदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा संयुक्त चुनाव प्रचार अभियान सुरु गरेका छन् । मंगला, मालीका, धौलागिरी, रघुगंगा गाउँपालीका र बेनी नगरपालीकाका वडाहरुमा आमसभा गरेका एमाले माओवादी केन्द्रले बिहीबार अन्नपूर्ण गाउँपालीकाको दोवा र भुरुङ तातोपानीमा संयुक्त... पुरा पढ्नुहोस
निर्वाचन आचार संहिता विपरित विद्युतका पोल वितरण
- 7 बर्ष, 7 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
म्याग्दी,३० कात्तिक । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले आसन्न निर्वाचनलाई प्रभावीत बनाउने गरी आचार संहिता विपरीत विद्युतका पोल वितरण गरेको छ । बेनी नगरपालीका ९ घतानको दलीत बस्तीका बासिन्दालाई प्राधिकरणले राजनितिक दवावमा विद्युतका पोल उपलब्ध गराएपछि आचार संहिता उल्लङ्घन गरेको खुलासा भएको हो । कसरी र को मार्फत पोल... पुरा पढ्नुहोस
बालाचर्तुदशी मेलाको तयारी पूजा
- 7 बर्ष, 7 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
म्याग्दी, ३० कात्तिक । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा बालाचतुर्दशी तथा सतविजारोपण मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । बालाचर्तुदर्शी मेलाको अवसरमा दिवंगत आफन्तको सम्झनामा सतविज रोपण गर्दा प्रितीहरुको उद्दार हुने धार्मिक जनविश्वास छ । सतविज रोपणका लागि म्याग्दीका विभिन्न भागका साथै पर्वत, बागलुङ, कास्की, मुस्ताङ लगायत देशका दुरदराजबाट समेत भक्तजनहरु... पुरा पढ्नुहोस
जेष्ठ नागरिकलाई फलफुल वितरण गरि राप्रपा राष्ट्रबादीका उम्मेदवार शाहीको प्रचार प्रसार सुरु
- 7 बर्ष, 7 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
म्याग्दी, ३० कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिधिसभा र प्रदेशसभा निर्वाचनमा एकीकृत राप्रपा (राष्ट्रबादी) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएका रामबहादुर शाहीले निर्वाचन प्रचार प्रसार अभियान थाल्नुभएको छ । रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल निवासी शाहीले गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरि... पुरा पढ्नुहोस
पात्लेखेतका पहिरो पिडितलाई युएईबाट सहयोग
- 7 बर्ष, 7 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
बेनी ३० कात्तिक । बेनी नगरपालीका १० पात्लेखेतका पहिरो पिडितहरुको सहयोगका लागि स्थापित कोषमा युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको पहलमा संकलित तिस हजार रुपैया विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष रिम रोकालाई हस्तान्तरण गरिएको हो । मोना युएईका प्रतिनिधि रामु रकालले... पुरा पढ्नुहोस