म्याग्दी समाचार

“कहिले आउँछन् कर्मचारी ”

 म्याग्दी ६ भदौ । यहाँका जनप्रतिनिधिले क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई स्थानीय तहमा कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । बेनीमा सोमबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक अर्यालको उपस्थितिमा भएको जनप्रतिनिधि, कार्यालय प्रमुख र राजनीतिक दलबीच भएको अन्तरक्रियामा सहभागीले जनशक्तिको अभावमा स्थानीय तह सञ्चालनमा समस्या भएको बताए । बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन... पुरा पढ्नुहोस

नेबिसंघ म्याग्दीले बाढी पिडितका लागि राहात सङकलन गर्दैं

  म्याग्दी ६ भदौ । यति बेला तराई शोकमा रहेको अधिकाँश भूभाग बाढीको ढुवानमा परेको छ । कतिको घरखेत नै बाढीले लग्यो त कतिको ज्यान नै त्यहि तराइका बाढी पिडितका लागी नेपाल विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दीले राहत संङकलन अभियान सुरु गरेको हो । बाढीपिडीतहरुका लागी अभियान सञ्चालन गरेको... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट तोकियो

म्याग्दी, ५ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट तोकिएको छ । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन सम्पन्न गराएपनि निर्वाचित जनप्रतिनिधिहरुको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट तोकिएको हो । सोमबार रघुगंगा गाउँपालिका–३ को घुमाउनेताल स्थित निर्माणधिन कालिगण्डकी रिसोर्टमा बसेको गाउँपालिकाको... पुरा पढ्नुहोस

गाउँमै रहेर सेवा प्रवाह गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई क्षेत्रिय प्रशासक अर्यालको आग्रह

बेनी ५ भदौ । संघिय संरचना अनुृसार स्थानीय तहमा रहेर सेवा प्रवाह गर्न नगर तथा गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारलाई क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले आग्रह गनुभएको छ । पत्रकारसंग अन्तक्रिया गदै अर्यालले जनताको चाहना अनुसार सेवाप्रवाह गर्न जनप्रतिनिधि तथा कर्मचारी आफ्नो सेवा क्षेत्रमा रहनुपर्ने बताउनुभयो । अर्याल उपस्थितमा बेनीमा बसेको कार्यालय... पुरा पढ्नुहोस

विपद जनसेवा ब्युरो गठन सम्वन्धी अन्तक्रिया सम्पन्न

म्याग्दी, ५ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया सम्पन्न भएको छ । जिल्ला देवीप्रकोप उद्वार समिति म्याग्दीले स्थानीय स्तरमा घटेका घटनालाई ब्यवस्थापन गर्ने उद्देश्यले विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथ क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले देशमा हुने... पुरा पढ्नुहोस

म्याग्दीका साहित्यकारको मोति जयन्ती बालबालिकासँग मनाए

म्याग्दी, ५ भदौ। म्याग्दीका साहित्यकारहरुले १५२ औं मोति जयन्ती बालगृहका बालकालिकासँग मनाएका छन् । नेपाली साहित्य क्षेत्रमा गजल विधाको सुरुवात गर्ने मोतिको सम्झना तथा हरितालिका तिजको अवसरमा म्याग्दी साहित्य सञ्चारले रचना बाचन, शैक्षिक सामाग्री हस्तान्तरण तथा दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो । सञ्चारले बालगृहमा रहेका बालबालिकाहरुलाई दर खुवाउने, शैक्षिक... पुरा पढ्नुहोस

म्याग्दीमा चार हजार मतदाता थपिए

म्याग्दी ५ भदौ । म्याग्दीमा चार हजार जना मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म तस्विर सहितको मतदाता नामावली दर्ता अभियान सञ्चालन गरेको थियो । सो अवधिमा चार हजार २३७ जनाले नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

घलेम्दी जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सकियो (फोटो फिचर)

म्याग्दी, ५ भदौ । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालीका – ४ नारच्याङमा निर्माणाधिन घलेम्दीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण काम सकिएको छ । घलेम्दी हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमत्ताको आयोजनाको करिब १ हजार ७ सय मिटर लामो सुरुङ निर्माण कार्य आईतबार सकिएको हो । बाँधतर्फबाट ७ सय र आउटलेट... पुरा पढ्नुहोस

वडा सदस्यहरुको सक्रियतामा अस्पताल परिसरमा सरसफाइ

म्याग्दी, ३ भदौ । बेनी नगरपालिकाको वडा नः ८ का वडा सदस्यहरुको सक्रियतामा बेनी अस्पताल परिसर सरसफाई गरिएको छ । वडा सदस्यहरु हेम भण्डारी, हिरा पुन, जिल्ला समन्वय समितिका सदस्य खिममाया पुर्जा, समाज सेवि बिजय श्रेष्ठको सक्रियता र कालिपुल युनाईटेट क्लवका सदस्यको उपस्थितिमा सरसफाई गरिएको हो । बर्षा याम सुरु... पुरा पढ्नुहोस

म्याग्दी पोखरा चौतारीको तेस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा प्रेमशंकर बरुवाल चयन

म्याग्दी, ३ भदौ । पोखरामा बसोबास गर्ने म्याग्देलिहरुको साझा संस्था म्याग्दी पोखरा चौतारीको तेस्रो साधारण सभा, अधिबेशन तथा तिजको दरखाने कार्यक्रम पोखरामा सम्पन्न भएको छ। महेश पराजुलिको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विविध कारण जिल्ला बाहिर रहेपनि जिल्लाको सामाजिक क्षेत्रमा म्याग्देलिहरुको एकता बलियो रहेको बताउनुभयो... पुरा पढ्नुहोस