म्याग्दी समाचार

बेनी नगरपालीकालाई साक्षर घोषणा ः तथ्याङ्कमा गोलमोल !

  म्याग्दी, १८ मंसिर । म्याग्दीको बेनी नगरपालीकालाई सोमबार साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन र बेनी नगरपालीका कार्यालयको आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायीक माविमा भएको मारोहमा साक्षर घोषणा गरिएको हो । नगरपालीकाका ९६.८२ प्रतिशत नागरीक साक्षर बनेको घोषणा गरिएपनि सो कार्यक्रममा लक्षित समुदायको जनसंख्या भने सार्वजनिक... पुरा पढ्नुहोस

म्याग्दीमा अपाङ्गता दिवस मनाइयो

बेनी १७ मंसिर । म्याग्दीमा आईतबार विभिन्न कार्यक्रमको आयोजना गरेर २६ औ अन्तराष्ट्रिय अपाङगता दिवस मनाइएको छ । अपाङ संघ म्याग्दी र वौद्धीक अपाङगता अभिभावक संघको आयोजनामा बेनीमा एक समारोहको आयोजना गरि दिवस मनाइएको हो । कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले दिगो र समतामुलक समाज उन्मुख रुपान्तरणका लागि अपाङ्गता... पुरा पढ्नुहोस

तातोपानी कृषी सहकारीको नयाँ सञ्चालक समिति

  बेनी १६ मंसिर । बेनी नगरपालीका ४ मा रहेको तातोपानी कृषि सहकारी संस्थाको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले तुलप्रसाद श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा उजेली श्रीसमगर, सचिवमा मिनाकुमारी क्षेत्री, कोषाध्यक्षमा मना तुलाचन र सहसचिवमा नन्दबहादुर बानिया रहनुभएको छ । यसैगरी सदस्यहरुमा पदम... पुरा पढ्नुहोस

राष्ट्रिय जनजागृती माविमा नृत्य प्रतियोगिता सम्पन्न

  बेनी १६ मंसिर । म्याग्दीको मंगला गाउँपालीका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृती माविमा शनिबार जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जागृती बाल कल्व र जुरेसले आयोजना गरेको प्रतियोगितामा २६ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा बेनीको प्रकाश माविकी रेजीना शेरपुञ्जा प्रथम, न्यु वेष्ट पोईन्ट आवासीय माविकी... पुरा पढ्नुहोस

सौगात सहकारीको साधारण सभा तथा तेस्रोअधिवेशन सम्पन्नः अध्यक्षमा सन्तोष ढुङ्गना

म्याग्दी, १६ मंसिर । सदरमुकाम बेनीमा रहेको सौगात बहुद्देश्यीय सहकारी संस्थाको आठौ साधारण सभा तथा तेस्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । सहकारीको आठौ साधारण सभा तथा तेस्रो अधिवेशनले सन्तोष ढुङ्गनाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शर्मिला ढुङ्गना,सचिवमा प्रदिप खत्री, कोषाध्क्षमा नवराज सुवेदी, सह–सचिवमा उषा सुवदी... पुरा पढ्नुहोस

तिव्र गतिमा देश विकासका लागि बामपन्थीलाई मत : गिरी

पर्वत, १४ मंसिर ।  प्रतिनिधिसभामा पर्वत जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा संयुक्त बामपन्थी गठबन्धनका तर्फबाट उमेदवार रहेका नेपका एमाले पर्वतका अध्यक्ष पदम गिरीले देशशमा तिव्र  गतिमा विकास ल्याउनका लागि बामपन्थी गठबन्धनका उमेदवारलाई विजयी गराउन आव्हान गर्नु भएको छ ।   निर्वाचन अभियानका क्रममा बिहीवार जलजला गाउँपालिका वडा नं. ८ नाग्लीवाङमा आयोजित चुनावी... पुरा पढ्नुहोस

रघुगंगा माविमा लैङ्गीक हिंसा विरुद्धको कार्यक्रम

म्याग्दी, १५ मंसिर । रघुगंगा गाउँपालीका ३ पिप्लेको रघुगंगा माविमा शुक्रबार लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना र सिविन नेपालको समन्वयमा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुलाई लैङगीक हिंसाको कारण, यसले पार्ने प्रभाव र न्युनीकरणका उपायका विषयमा... पुरा पढ्नुहोस

शिख माविको ६३ औँ बार्षिकत्सव, शिखलाई साक्षर वडा घोषणा

म्याग्दी,१५ मंसिर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा रहेको शिख माविको ६३ औँ बार्षिकत्सव विविध कार्यक्रम गरि मनाईएको छ । विद्यालयको ६३ औ बार्षिकत्सवको अवसरमा शिखलाई साक्षर वडा घोषणा गर्दै बार्षिकत्सव मनाएको हो । बार्षिकत्सवको अवसरमा ब्रिटिस वेलफेरको सहयोगमा निर्माण हुन लागेको आठकोठे पक्कि भवनको शिलन्यास जिल्ला शिक्षा अधिकारी रामकुमार... पुरा पढ्नुहोस

नतिजाको पखाईमा तड्पिएको म्याग्दी

गठबन्धनको जित सुनिश्चित गर्न उम्मेद्वार र दलका नेता तथा कार्यकताहरु चुनावी आमसभा घरदैलो र मतदानपछि  मतपरिणामको पखाईले छटपटिमा गुज्रिन बाध्य भएका छन् । म्याग्दीको सदरमुकाम देखि गाउँगाउँको चियापसल, विभिन्न संघसस्था, सरकारी कार्यालय, ब्यवसायिक पसल र ब्यस्त कृषकहरुले फुसर्दको समयलाई कसले जित्छ भन्ने मत आकलनमा सदुपयोग गरेका छन् । जिल्लामा लोकतान्त्रिक... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा खुल्ला लोक दोहोरी र रत्यौली प्रतियोगिता हुने

  म्याग्दी,१५मंसिर । आगामी पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा खुल्ला लोकदोहोरी गित प्रतियोगिता प्रमुख आकर्षणको रुपमा रहने भएको छ । महोत्सव मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार खुल्ला लोकदोहोरी गित र रत्यौली प्रतियोगिता थप गर्ने निर्णय गरेको छ । यसअघि महोत्सवमा... पुरा पढ्नुहोस

To Top